नेकपा (एमाले) निकट युवा संघको पुस अन्तिम साता बसेको केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनायो । उक्त कमिटीमा नअटाएका कतिपय युवा संघका नेताहरुले भने कमिटी गठनमा पक्षपात गरिएको भन्दै समानान्तर कमिटी बनाउने चेतावनी दिएका...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको तथ्य राख्नुभएको छ । पार्टी केन्द्रीय सचिवालयको बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको माया र चिन्ता नभएकाले देशलाई ओरालो यात्रामा पुर्याएको बताउनु भएको हो ।...
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबुल हुनेमा विश्वस्त रहेको बताएका छन्। कांग्रेस संसदीय दल बैठकमा मंगलबार प्रधानमन्त्री देउवाले आफूले सभामुख अग्नि सापकोटासँग यस बारे छलफल गरेको जानकारी दिएका थिए। प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै महामन्त्री गगन...
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओलीसहित...
 मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकारेको छ । एमसीसी मुख्यालले वासिङ्टनबाट मंगलबार एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकारेको जनाएको हो । विज्ञप्तिमा सोही दिन नेपालको संसदले अनुमोदन गरेको ‘व्याख्यात्मक घोषणा’...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ७ को टोलकमिटी बैठक तथा भेला बुधवार सम्पन्न भएको छ । एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आउँदो स्थानीय तहको निर्वाचनमा स्थानीय पार्टी कमिटीका नेता कार्यकर्ताहरुले जिम्मेवारी...
नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले ६ ओटै महानगरपालिका र ११ ओटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको नाममा छलफल गरेको छ । एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख...
मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा मुद्धामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका छन ।गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको...
सिन्धुलीमा पहिलो पटक बहिरा विद्यार्थीहरूलाई निःशुल्क होटल म्यानेजमेन्ट सम्बन्धि सात दिने तालिम सुरु भएको छ । बहिरा विद्यार्थीहरूलाई पनि होटल म्यानेजमेन्ट सम्बन्धि ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले तालिम सुरु भएको हो । तालिमको माध्यमबाट बिद्यार्थीहरुलाई होटल व्यवसाय सम्बन्धि जानकारी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुभएको छ । प्रतिवेदन यथार्थभन्दा बाहिर रहेकोले नमान्ने अध्यक्ष ओलीले बताउनुभयो । आज राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको...
- Advertisement -

भरखरै प्राप्त