अखवारहरुको भिडमा पृथक पहिचान बनाउँदै प्रकाशन भइरहेको सन्देश जनप्रिय साप्ताहिकले २० वर्ष पुरागरी २१ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो यो २० वर्षे यात्रामा निरन्तर साथ दिनुहुने आदरणीय पाठक, वितरक, विज्ञापनदाता र सबै शुभचिन्तकको स्नेह र हौसलाका लागि...
सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक कोषाध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णप्रसाद गौतमलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता प्रखान गरिएको छ । २० औं विशाल–कुमार स्मृति दिवसको अवसरमा बरिष्ठ पत्रकार गौतम सम्मानित हुनु भएको हो । नेकपा (एमाले) जिल्ला अध्यक्ष...
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई...
सिन्धुलीको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । २०७८ साल फाल्गुन १३ गते पुष्प कार्की गाउँपालिकाको अध्यक्ष रहदा प्रशासनिक भवनको टेण्डर प्रक्रिया अघि बढाएपनि विवाद भएपछि रद्ध गरिएको थियो । तत्कालिन अध्यक्ष कार्कीले स्वच्छ...
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सिन्धुलीले गुठी जमिनको समस्या समाधान गर्न माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी भरत खनाल मार्फत प्रधानमन्त्री दाहाललाई आज एक प्रतिनिधी मण्डलले ज्ञापन पत्र बुझाएको हो ।गोलन्जोर गाउँपालिका...
सिन्धुलीमा ३१ औं मदन आश्रित स्मृति दिवश मनाएको छ । एमालेका केन्द्रिय सदस्य बिषमलाल अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले गर्नुभएको थियो ।प्रमुख अतिथिीको रुपमा बोल्दै केन्द्रीय सदस्य अधिकारीले मदन आश्रितले देखाएको बाटोबाट पार्टी र...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले अबिरल वर्षापछि उत्पन्न प्रकोप र त्यसबाट भएको संकटपूर्ण अबस्थालाई ध्यानदिंदै पार्टी पङक्तिलाई उद्धार तथा राहतमा जुट्न अपील गर्नुभएको छ ।सिन्धुलीको सुनकोशी नदी र अन्य स्थानमा रहेका तटिय क्षेत्रका सर्वसाधारण...
चितवन: प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरू निरूपण गर्न पत्रकारले सक्रियता बढाउनु पर्ने बताउनुभएको छ ।   प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै  महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत...
लप्सीको पाउँ अर्थात अमिलो देख्ने बितिकै जोकोहीको मुख रसाउँछ । भक्तपुरका टेलरिङ्ग व्यवसायी देवका श्रेष्ठको पनि यस्तै भयो । टेलरिङ्ग व्यवसाय गर्दा गर्दै उहाँले आफूले मात्र अमिलोको रसपान गरेनन, व्यवसाय नै परिवर्तन गरी चम्पक पाऊँ उद्योग नै खोल्न पुग्नु...
नेपालीहरु माझ दशैं तिहार र छठ पर्व आउँदैछ । जेनजीको आन्दोलन, आगजनी र लुटपाटका घटनाले सिंगो देशनैं आक्रान्त बनिरहेको छ । आन्दोलनका क्रममा यातायात क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । चाडवाडका समयमा यातायात व्यवस्था सहज ढंगले सञ्चालन हुने...
- Advertisement -

भरखरै प्राप्त