विभिन्न माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा शनिबार दिउँसो सत्याग्रही डा. केसीका मागहरु पूरा गर्नु पर्ने मागसहित उनका समर्थकले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द...
सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न वडामा निर्माण गरिएका ३५५ घर मुसहर परिवारलाई आज एक कार्यक्रमका विच घर हस्तान्तरण गरिएको छ ।
मुसहरलाई बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज चावि हस्तान्तरण गर्दै भवन हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेश सरकारको ११ करोड...
वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड दिने निर्णय गरेको छ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७र०७८ का लागि अनुदान रकम दिने...
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मनोनीत नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले केहीबेरपछि शपथ लिंदैछन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय...
कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।
केहिदिन अघि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।
कोइरालाको अवस्था स्थिर र सुधारोन्मुख रहेको...
चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते...
सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्।
जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना...
वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो।
बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना...
भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्।
मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।
घटनाबारे जानकारी पाएपछि भक्तपुरका...
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीलाई बलियो बनाउने आफुहरुको उद्देश्य रहेको बताएका छन् । उनले भने,‘हामी कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीजस्तै बनाउने, आफ्नो वर्गमा खुट्टा टेकाउने, त्यो वर्गको मुक्तिको विचारलाई जनताको बीचमा घनिभूत ढंगबाट...












