सिरहामा एकजना पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। सिरहाको मिर्चैया नगरपालिका वडा नं ४ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। भदौ ३ गते मृत्यु भएका पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी...
र्यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएकी पर्साको बिरगञ्जकी एक युवतीको आज मृत्यु भएको छ । पटक पटक गरी ३ पटक सम्म आरडीटी गर्दा तीनै पटक कोरोना पोजेटिभ पाईएकी विरगञ्ज उपमहानगरपालिका १० अशोक बाटिका बस्ने २३ बर्षीया युवतीको...
वीरगञ्जको नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन्। अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधबार बिहानदेखि सम्पर्कमा नरहेको अस्पताल स्रोतले जनाएको छ। पर्सा प्रहरी प्रमुख गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको प्रदेशखवरलाई...
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि आकश्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु...
पर्साको बहुदरमाइ नगरपालिकामा शनिबार राति दुई पक्षबिच भएको झडपमा ८ जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुरको मौजे टोलमा दुई पक्षबिच झडप हुँदा दुई महिलासहित ८ जना घाइते भएका हुन् । दुई पक्षबिच भएको झडपमा चन्दन...
वीरगञ्जमा रहेका निजी अस्पतालहरुले स्वास प्रस्वासमा समस्या आएका बिरामीलाई भर्ना गर्न नमानेपछि एक युवतीको ज्यान गएको छ। २० वर्षीया ती युवतीको अस्पतालको ढोका ढक्ढक्याउँदै मृत्यु भएको हाे। वीरगञ्ज २ छपकैया निवासी २० वर्षकी युवती विष्णु लामाको अस्पतालले भर्ना गर्न नमानेपछि...
पर्सामा ६ महिने शिशुसहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ महिनाका शिशुसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको...
धनुषामा फेला परेकी संक्रमित महिला चैत ९ गते भन्दा पहिले भारतबाट आएको खुलेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो । संक्रमित महिला धनुषा जिल्लाको मिथिला...
पर्सामा आइसोलेसनमा बसेको १४ दिन पुगेपछि पाँच जनालाई कोरोना संक्रमणमुक्त भएको भन्दै घर पठाइएको छ । तीमध्ये चार जनाको कोरोना नै परीक्षण गरिएको छैन । एक जनालाई भने लगातार दुईवटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । शुक्रबार...
- Advertisement -

भरखरै प्राप्त