पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो। नारायणी अस्पतालका अनुसार पोखरियाका मेयरसहित सो नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिएको हो। मेयरसहित उनका परिवारका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका छन् । झडपमा दुवै पक्षाका दर्जनौं व्यक्ति घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार्यक्रमस्थलमा प्रवेश...
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा शनिबार अगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। मृत्यु हुनेमा भारत विहार पश्चिम चमपारणाका ४० वर्षीय...
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। बिहान ९ बजेपछि मतदान सुरु भएको हो।  प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला  विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण...
शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका वीरगञ्जको छपकैयाका ६२ वर्षीय पुरुष किराना पसल सञ्चालक रहेको खुलेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी संक्रमित ती पुरुष यसअघि कोरोना संक्रमण पुष्टि भएका छपकैयाकै एकै परिवारका १८ जनाको सम्पर्कमा आएको पाइएको...
गैरकानुनी र गैरसामाजिक कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि कालिकामाईको परशुरामपुर गाउँका सर्वसाधारणले राहतको सास लिएका छन् भने दलालहरु भने छुटाउन सक्रिय भएका छन् ।विकासको काम रोक्न सडकमा फलामे किलो गाड्ने, सर्वसाधारणलाई कुटपिट गर्ने, निर्वाचित जनप्रतिनिधीलाई धम्क्याउने, स्थानीय काँग्रेस नेताको...
कोरोना भाइरसको संक्रमणबाट पर्साका थप तीनजनाको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षकी महिला र ४३ वर्षका पुरुष तथा वीरगञ्ज–२२ मनियारीका ३७ वर्षका पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । ६५...
धनुषा प्रहरीले १० लाख भन्दा बढीको सामानहरु नियन्त्रणमा लिएको छ। विभिन्न समयमा भारतबाट भन्सार छलि गरी ल्याएको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी...
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।  काठमाडौंको कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सोमबारदेखि दुई दिनका लागि आह्वान गरिएको बैठक आज सम्पन्न हुनेछ।  निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि आह्वान गरिएको प्रथम बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् ।  काठमाडौंं–४ बाट चुनाव लड्ने बताउँदै आएका महामन्त्री थापाले यसपाली भने सर्लाहीबाट उम्मेदवारी दिन लागेको कांग्रेसका एक नेताले जानकारी दिए।  ‘उहाँ सर्लाहीबाटै चुनाव लड्ने करिब ९० प्रतिशत कन्फर्म...
- Advertisement -

भरखरै प्राप्त