नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो । ठूलो आवाजमा विष्फोट भएपछि विराटनगर ४ प्रगति टोलका...
नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य...
ओखलढुंगा जिल्लाका एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासको बाथरूममा लडिरहेको अवस्थामा मृत भेटिनुभएको हो । लामोसमयसम्म जेलमा बस्नुभएको उहाँको मुटुले ५० प्रतिशत मात्रै काम गर्दै आएको थियो भभने किड्नीले ३३ प्रतिशत मात्रै काम...
विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन्। विराटनगर १० स्थित केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि बैशाख ५ गतेदेखि कोभिड १९ का संक्रमित व्यक्तिको भर्ना सुरु...
झापाको दमक नगरपालिकामा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। दमक ९ का ७० वर्षीय बलबहादुर धिमालको बिहीबार बिहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ। कात्तिक १ गते विराटनगरको नोवेल हस्पिटलमा संक्रमण पुष्टि भएका उनलाई केही दिनदेखि बिएण्डसी...
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बीचैमा अर्ली इलेक्सन भनेर आउने अवस्थाको चित्रण गर्नुभएको छ । बिजयादशमीलगायत बिभिन्न चाड पर्वको अवसरमा आज आफैले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीलै अर्ली...
प्रदेश १ सरकारले समुदायस्तरमा कोरोनाभाइरस कोभिड १९ संक्रमण फैलिएको जनाएको छ । समुदायस्तरमा कोभिड १९ फैलिएसँगै प्रदेश राजधानीमा निषेधाज्ञा वा लकडाउन लगाउने वा नलगाउने बहस यथावत जारी रहेको छ । प्रदेश सरकारले मुख्यतः प्रदेशको १४ जिल्ला मध्ये उदयपुर, मोरंग, झापा, सुनसरी...
हिन्दु राजसंस्थाको माग गर्दै प्रदेश १ को राजधानी विराटनगरमा बुधबार फेरि प्रदर्शन भएको छ।  एक महिनाअघि ठूलो संख्यामा भएको राजावादी प्रदर्शनपछि उनीहरूले फेरि सडकमा शक्ति प्रर्दशन गरेका हुन्।  सुनसरीको इटहरीबाट मोटरसाइकल र कारको र्‍याली लिएर चर्को नाराबाजीसहित विराटनगर आइपुगेको प्रदर्शनकारीको...
नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा सिन्धुलीकी निरु दर्लामीसहितका उम्मेदवारहरु टुंगो लगाएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले जानकारी दिए । प्रदेश–१ मा खुलातर्फ देवराज...
विराटनगर: शुक्रबारबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण विराटनगरको कोसी अस्पतालबाट सुरू गरिएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजबाट अस्पतालबाट परीक्षण सुरू भएको जानकारी दिएका हुन्। उनले विराटनगरमा पिसिआर विधिबाट परीक्षण हुने बताए। योसँगै काठमाडौंबाहिर ११ ठाउँमा कोरोनाको परीक्षण हुने...
- Advertisement -

भरखरै प्राप्त