पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो।
झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २७ वर्ष देखिको निरन्तरतालाई कायम राख्दै दशैैलगायतका चाडपर्वको अवसरमा आज झापामा शुभकामना आदान प्रदानसहित चियापानको आयोजना गर्नुभएको छ ।
अध्यक्ष ओलीले गृहजिल्लामा दसैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडहरुको उपलक्ष्यमा हरेक...
विर्तामोडमा धेरै हिमखिम भएका बाह्रदशी गाउँपालिकाका एक जना नेकपाका नेता तथा अर्का औषधि व्यवसायी कोरोना भाइरस सङ्क्रमित बनेका कारण विर्तामोडवासी त्रसित बनेका थिए।
त्यसकाे दुई बित्न नपाउँदै परिवारसहित विर्तामोडमा बस्दै आएका इलाममा कार्यरत सशस्त्र प्रहरी निरीक्षकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि...
नेपाल-भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका हिले भञ्ज्याङमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले जबरजस्ती सीमा पिलर गाडेको भन्दै स्थानीयबासीले प्रतिकार गरेका छन्। स्थानीयबासीको प्रतिकारपछि एसएसबीको टोली पिलर उखेलेर भारततिर गएका छन्।
भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जिपिएसले देखाएको...
उपचारका लागि विभिन्न स्थानबाट विराटनगरस्थित कोशी अस्पताल पुग्ने बिरामीलाई अन्यत्र लैजान खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अस्पताल अगाडिबाट चार जना बिचौलियालाई पक्राउ गर्दै कारबाहीको दायरामा ल्याएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका...
झापा: बुधबार झापाको बुद्धशान्ति गाउँपालिका ४ का किसान रामकुमार लिम्बु परिवारसहित खेतमा मकै गोड्न व्यस्त थिए।
उनलाई लक डाउनका बेला बिना काम बाहिर जानु भन्दा खेतमा बितिसकेको काम गर्दा उचित हुने लागेको छ।
किसान लिम्बुले भने, ‘यी हेर्नु न, मकैलाई...
नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ ।
नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो ।
ठूलो आवाजमा विष्फोट भएपछि विराटनगर ४ प्रगति टोलका...
नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य...
ओखलढुंगा जिल्लाका एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासको बाथरूममा लडिरहेको अवस्थामा मृत भेटिनुभएको हो ।
लामोसमयसम्म जेलमा बस्नुभएको उहाँको मुटुले ५० प्रतिशत मात्रै काम गर्दै आएको थियो भभने किड्नीले ३३ प्रतिशत मात्रै काम...
विराटनगरस्थित कोशी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा कोरोनाभाइरस कोभिड १९ संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन्।
विराटनगर १० स्थित केन्द्र गत चैत्र २१ गतेबाट सञ्चालनमा आएपनि बैशाख ५ गतेदेखि कोभिड १९ का संक्रमित व्यक्तिको भर्ना सुरु...












