ह्यारी केनले क्लबमा आफ्नो भविष्यलाई लिएर टोटनह्यामसँग कुनै किसिमको कुराकानी नभएको बताएका छन् । इंग्ल्याण्डका कप्तान केनले आफ्नो अहिलेको सम्पूर्ण ध्यान राष्ट्रिय टिमलाई युरोकपमा सफल बनाउनमा केन्द्रित रहेको दाबी गरेका छन् । २७ वर्षका केनले टोटनह्यामका पदाधिकारीलाई आफूले क्लब छोड्न चाहेको...
फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ। मार्सेइलीसँगको खेलको क्रममा भएको विवादपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेकाे हो। तर फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेइमारको आरोपको छानबिन...
सर्वोत्कृष्ट हुन सजिलो छैन। त्यही स्तरका चुनौतीहरुलाई पन्छाउन सक्नुपर्छ। भारतीय क्रिकेटर रोहित शर्मा सिमित ओभरको स्वरुप (टीट्वेन्टी र एकदिवशीय क्रिकेट)का सर्वोत्कृष्ट ब्याट्सम्यानहरुमध्ये पर्छन्। योस्तरसम्म पुग्न उनले विश्वका सर्वोत्कृष्ट बलरहरुको सामना गरेका छन्। ब्याट्सम्यानहरुका लागि टाउको दुखाई बन्ने बलर नै हुन्।...
पाधि विजेता युभेन्टसले यो सिजनको अन्तिम खेलमा पराजय बेहोरेको छ । सिरी ए फुटबलमा ४० औँ खेलमा युभेन्टस घरेलु मैदानमा पराजित भयो । सन् २०१८ को अप्रिल २२ यता घरेलु मैदानमा भएको सिरी ए खेलमा युभेन्टसलाई पराजित गर्ने टिम बनेको...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमै भएको खेल चेल्सी म्यानचेस्टर सिटीसँग ३–१ ले पराजित भएको हो । सिटीका लागि १८ औँ मिनेटमा इल्केयी गुण्डोगान, २१ औँ...
कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनका बाँकी खेलहरु सुरु गर्ने प्रक्रियाको पहिलो चरण आउँदो सोमबारदेखि थालनी हुने अपेक्षा प्रशिक्षकहरुको छ । त्यसका लागि प्रोजेक्स रिस्टार्टले पहिलो चरणको टिम प्रशिक्षणमा पाँच भन्दा बढी खेलाडी सामेल हुन...
शीर्ष स्थानको होडमा रहेको रियल मड्रिड महत्वपूर्ण खेलमा बराबरीमा रोकिएको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड एल्चीसँग १–१ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा २० औँ मिनेटमा लुका मोड्रिचको गोलबाट जिनेदिन...
आन्सु फातीले ९५ वर्षदेखि कायम रहेको कीर्तिमान भंग गरी स्पेनको राष्ट्रिय टिमबाट गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका छन् । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले युक्रेनमाथि ४–० को जित दर्ता ग¥यो । ३२ औँ...
स्पेनिस ला लिगा क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान र कप्तान लियोनल मेस्सीबिचको सम्बन्ध चिसो रहेको संकेत स्पष्ट रुपमा देखिन थालेको छ । प्रशिक्षक रोनाल्डले मेस्सीको प्रदर्शन अहिले भइरहेको भन्दा राम्रो हुन सक्ने वा हुनु पर्ने उल्लेख गरेका छन् । यो...
सिन्धुली: प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ को तेस्रो दिन तिन बिधाका खेलहरु सञ्चालन भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको तेस्रो दिन शनिबार क्रिकेट, भलिबल र फुटबल खेलमा विभिन्न पालिका विच प्रतिस्पर्धा भएको हो ।...
- Advertisement -

भरखरै प्राप्त