फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का फरवार्ड नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ।
मार्सेइलीसँगको खेलको क्रममा भएको विवादपछि रातो कार्ड पाएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लागेकाे हो। तर फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेइमारको आरोपको छानबिन...
दुर्घटनामा परेर घाइते भएका नेपाली क्रिकेट टोलीका सदस्य ललित भण्डारीलाई थप उपचारका लागि बाँकेको कोहलपुरमा ल्याइएको छ।
आइतबार साँझ धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा भण्डारी घाइते भएका...
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पिएसजी) का लागि यो सिजनको सुरुवात अति खराब भएको छ । लिग वानमा लगातार दुई खेलमा पराजित भएर समस्यामा आएको पिएसजीका लागि अर्को समस्या बनेको छ, कोरोना भाइरसको संक्रमण र रेड कार्ड ।
केलियन एमबाप्पेसहितका खेलाडी...
अस्ट्रियन खेलाडी डोमिनिक थिएम युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। उपाधिका लागि उनले आइतबार जर्मन खेलाडी अलेक्जान्डर स्वेरेभसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाली समय अनुसार शनिबार बिहान भएको सेमिफाइनलमा रुसी खेलाडी डानिल मेडभेडेभलाई पराजित गरेर थिएमले फाइनलमा स्थान बनाएका हुन्...
लियोनल मेस्सी बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन् । स्पेनिस जाइन्टबाट बाहिरिने असफल प्रयासपछि मेस्सी सोमबार प्रशिक्षणमा फर्किएका हुन् ।
क्लबका सर्वाधिक गोलकर्ता मेस्सीले क्लब छोड्न चाहेको भन्दै अगस्ट २५ मा बार्सिलोनालाई पत्र बुझाएका थिए।
उनलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीले सक्दो प्रयास...
युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा इटाली विजयी भएको छ।
समूह ए वानमा रहेको इटाली पहिलो खेलमा बराबरीमा रोकिएको थियो । सोमबार राति भएको दोस्रो खेलमा भने उसले नेदरल्याण्डसलाई १–० ले पराजित गरेको हो ।
इटालीको जितमा पहिलो...
नेपालमा पनि लोकप्रिय रहेको भिडिओ गेम- प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स 'पब्जी' जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे व्यापक चासो देखिएको छ।
चिनियाँ कम्पनीले निर्माण गरेको 'पब्जी' एपमा भारतले प्रतिबन्ध लगाएपछि भारतीय कम्पनी एन-कोर गेम्सले अभिनेता अक्षय कुमारसँग मिलेर नयाँ...
आन्सु फातीले ९५ वर्षदेखि कायम रहेको कीर्तिमान भंग गरी स्पेनको राष्ट्रिय टिमबाट गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बनेका छन् ।
युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले युक्रेनमाथि ४–० को जित दर्ता ग¥यो । ३२ औँ...
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट १०० औँ गोल गर्ने अवसरका लागि अझै पर्खिनु पर्ने भएको छ ।
रोनाल्डो युरोपियन नेशन्स लिग अन्तर्गत शनिबार राति भएको क्रोएसियासँगको खेलमा खेल्न सकेनन् गोडामा आएको समस्याका कारण ।
राष्ट्रिय टिमबाट गएको नोभेम्बरमा ९९ औँ...
सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेवियन क्रिकेट लिगको सेमिफाइनलमा पुगेको छ।
शुक्रबार बिहान भएको खेलमा बारबाडोस ट्रीडेन्टस गुयाना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी रहँदै लिगको सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।
आठ खेलबाट सात अंक...