सिन्धुलीमा दशैंको टिकाको राती तीन जना वालिका सामूहिक बलात्कृत भएका छन् । प्रहरी स्रोतका अनुसार टिकाको राती १२ बजेदेखी २ बजेका बीचमा सो घटना भएको हो । प्रहरीले पिडितहरुले दिएको सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको छ । घटनामा...
कतै सडक मर्मत भयो तर गाडी नचल्ने , कतै सडक मर्मत नहुँदा समस्या चिसापानी -डकाहा-नवलपुर सडकखण्ड अन्तर्गत तीनपाटन गाउँपलिकामा पर्ने पाख्रेपानी देखि चकमके सम्मको सडक मर्मत त भयो तर गाडी नचलेपछि वडादशैं मनाउन आएकाहरुले हैरानी व्यहोरेकाछन् ।
अघिल्ला बर्षहरुमा...
विजया दशमी २०७८ को शुभअवसरमा पावन अबसरमा हाम्रा पाठक वर्ग, लेखक, विज्ञापनदाता लगायत समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
सन्देश जनप्रिय प्रकाशन परिवार
‘पार्टीको रणनीति र कार्यनीति तय भए पछि कार्यकर्ताहरु नैं सबथोक हुन्थ्यो’ यो प्रसिद्ध भनाई लेनिनको हो ।नेपालको कम्युनिष्ट आन्दोलनमा यो भनाईको अर्थ बुझ्ने नेता र कार्यकर्ता त पक्कै छन्, तर पार्टीको सबै ठाउँमा चै कति छन् ? यसै भन्न...
माओवादी जनयुद्धमा संलग्न भएकी कुन्ता खत्री (३८) लाई अहिलेको दशैंमा कुनै उत्साह छैन । ५ सन्तानकी आमा समेत रहेकी कुन्ताले दुई छोरा र तीन छोरीलाई नयाँ लुगको व्यवस्था गर्न सकिनन् । श्रीमानको मृत्युपछि दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक...
बिहीबार आश्विन शुक्ल नवमी । नवरात्रको अन्तिम दिन । देशभरका शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा आराधना गर्दै मनाइँदै छ ।
घटस्थापनामा राखिएका जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गर्छ । दशैंघर र कोतलगायत देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको...
फलामको मात्रा यकिन गर्न धौवादी फलाम खानी क्षेत्रका पाँच स्थानमा ड्रिलिङ थालिएको छ । भूगर्भविद्हरू अर्जुन भण्डारी र पशुपति गैरेको टोलीले फलाम खानी रहेको भनिएको पाँच भिन्न स्थानमा ड्रिलिङको काम अघि बढाएको हो ।
भण्डारी र गैरेको टोलीले दिएको जानकारीअनुसार जमिनको...
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरुले प्रधानन्यायाधीशसँग मिलेर लोकतन्त्र मास्ने अभियान चालेको बताउनु भएको छ । नेता कोइरालाले विराटनगर– ४ इक्राहीमा आज नोना कोइराला स्मृति प्रतिष्ठान नेपालको भवन उदघाटन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो...
प्रचण्ड र माधब नेपालको समर्थनमा बनेको कांग्रेसी नेतृत्वको देउवा सकारले एमाले सरकारको पालामा दिएको बृद्धभत्ता निकासा गरेको छैन,।उहिले गाउघरका मुखियाहरुले चाडपर्व र गाह्रोसारो पर्दा गरिव दुखिलाई मात्रै हैन छिमेकीहरुलाई समेत के कसो छ ? भनेर सोधनी गर्थे । प्रजातन्त्रको...
बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले प्रदेस सरकारले स्वास्थ्य क्षेत्रका समस्याहरु समाधान गर्न ठोस कदमहरु अगाडि बढाइरहेको बताउनुभएको छ । नेकपा एमाले सिन्धुलीद्धारा आयोजित वडा दशैं, दिपावली, वड्की एकादशी एवम् छठ पर्वको उपलक्ष्यमा आयोजित चियापान समारोहमा प्रमुख अतिथीका रुपमा बोल्दै...












