विजया दशमीको हार्दिक मंगलमय शुभकामना प्रदेशखबर संवाददाता - २९ आश्विन २०७८, शुक्रबार ०२:०७ विजया दशमी २०७८ को शुभअवसरमा पावन अबसरमा हाम्रा पाठक वर्ग, लेखक, विज्ञापनदाता लगायत समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । सन्देश जनप्रिय प्रकाशन परिवार