मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी परियोजना बर्तमान गठबन्धन सरकारका लागि गलगाँड साबित भएको छ । चालु संसद अधिवेशनबाट जसरी पारित गर्ने बचन दिएका कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत गठबन्धन दलका नेताहरु बीचको असमझदारी बढ्दै जाँदा एमसिसी...
कमलामाई नगरपालिकाले ऐतिहासिक सिन्धुलीले गौरवमय गाथा बोकेको सिन्धुलीगढी क्षेत्रमा निःशुल्क वाइफाई जडान गर्ने तयारी गरेसँगै त्यस क्षेत्रमा आउने पर्यटकरुका लागि सामाजिक सञ्जाल चलाउन सहज हुने भएको छ ।कमलामाई नगरपालिकाका सुचना अधिकारी निर्मल लामाका अनुसार पहिलो चरणमा युद्धसंग्राहालय क्षेत्रमा भएका...
दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा भीषण आगलागी हुँदा ५ जनाको ज्यान गएको छ । इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती आगलागी हुँदा ५ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले काठमाडौं...
सिन्धुलीको कमलामाई नगरपालिकाका दुई माध्यमिक विद्यालयमा बन्दाबन्दीको सदुपयोगगर्दै छिन्जु नेशन युनिर्भसिटी र एजुकेशन दक्षिण कोरियाले तीन दिने अनलाइनमा आधारित शैक्षिक सिकाई आदान प्रदान गरेको छ ।जिल्ला सदरमुकाम स्थित नमुना माध्यमिक विद्यालयका रुपमा फड्कोमार्दै गएको सिद्धबाबा मावि र गाड्यौली माध्यमिक...
वर्तमान युक्रेन–रसिया सङ्कटको चर्चा युक्रेनमा सन् २०१४ मा अमेरिकाको प्रायोजनमा भएको निर्वाचित सरकारको विरुद्धको सत्ता विप्लवबाट थालनी गर्नु जरुरी छ । यो सङ्कटको उत्पत्ति जो बाइडेनले गरेका थिए । उनी त्यतिखेर ओबामा प्रशासनमा युक्रेनलाई माध्यम बनाएर रूसलाई अस्थिर बनाउने योजनाका लागि...
प्रधानमन्त्री शेरबहादुर देउवा सभामुख अग्नीप्रसाद सापकोटाको विकल्प खोज्न सुरु गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको आदेशपालक बनेर संसद बैठक सूचना टाँस्दै स्थगित गर्न थालेपछि प्रधानमन्त्री देउवा सभामुखसँग निकै क्रुद्ध बन्नुभएको हो । प्रधानमन्त्री देउवाले संसदमा एमसीसी टेवुल...
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन नगरे नेपाललाई अन्य बहुपक्षीय र द्विपक्षीय सहायता रोक्न अमेरिकाले लबिङ थालेको छ । करिब ५५ अर्ब रुपैयाँको सहायता सम्झौता अनुमोदन मामिलालाई लिएर अमेरिका आक्रामक बनेपछि परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका...
नेपाल प्रहरीले ठूलो संख्यामा जवानहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले गएराति ७ हजार तीन सय ४४ जवानको सरुवा गरेको हो। उनीहरु फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउनेछन्। प्रहरी जवानको लामो समयदेखि सरुवा हुन सकेको थिएन। प्रहरी प्रधान कार्यालयले...
आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका...
देश संघियतामा गएसँगै स्थानिय सरकारले गाँउमै सरकार रहेको अनुभुती दिन थालेको ५ वर्ष पुरा हुने चरणमा छ । आफ्ना जनतालाई सरकारको प्रत्यक्ष अनुुभूति गराउनेतर्फ स्थानिय सरकारका र त्यसका अधिकारीहरुको सक्रियताले आधारभूत तहका जनतामा संघीयताको थेरै भएपनि महशुस गरिरहेकै छन्...
- Advertisement -

भरखरै प्राप्त