बैंकरोडको ब्यस्त बजारको शिरानमा रहेको जनसेवा पुस्तकालय । नेपाल पत्रकार महासंघ लेखिएको भव्य घर । त्यस घरमा जिल्लाकै सबैभन्दा पुरानो जनसेवा पुस्तकालय छ । पुस्तकालय भित्रका पुस्तकहरु एकाध पाठक खोज्छन । तर, मानिसहरु भने छिटफुट बाहेक प्राय सुनसान रहन्छ...
सिन्धुली÷स्थानीय सरकारलाई भत्किएको र खाल्डाखुल्डी भएको सडक मर्मत गरिदिन पटक पटक आग्रह गरेका स्थानीय वासिन्दाको आवाजलाई बेवास्ता गरिएपछि कमलामाई नगरपालिका पानीट्यांकीका स्थानीयहरु आफ्नो सडक आफैं बनाउन जुटेकाछन् ।कमलामाई ६ बर्देउटारमार्गको उकालोमा ढलान भत्किएर खाल्डाखुल्डी भई मानिसहरु लड्न थालेपछि सो...
न्यायपरिषद् बैठकले थप दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ। सोमबार बसेको परिषद्‌को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशलाई बर्खास्त गर्न कायममुकायम प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले उच्च अदालतका न्यायाधीश राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँका...
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ रणनीतिको बिषयमा सूचना लिन भारतले बोलाएको तथ्य उजागर भएको छ । चिनियाँ नेतासँगको भेटपछि नै भारतले प्रचण्डलाई दिल्ली बोलाएको र त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा. आरजुराणा...
सिन्धुली जिल्लाकाे सुनकाेसी गाउँपालिका १ दुम्जाकाे सिमलचाैरमा वर्षाैदेखि मनाइदैआएकाे नागेश्वरी पूजाकाे प्रचलन छ । समयमै वर्षा नभएपछि पानीको माग गर्दै नागेश्वरीकाे पूजा गरिन्छ । याे पूजा हरेक वर्ष गरिन्छ । नागेश्वरी पूजामा सिमलचाैर, छाप, दारिमबाेट, डिङ्नेचाैर, आँपघारी, रूपटार, बालुवाटार,...
नेपाल कम्युनिष्ट पार्टी एमाले दुधौली नगरकमिटीले आज नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । दुधौली नगरअध्यक्ष लक्ष्मण कार्कीको नेतृत्वमा रहेको एमाले नेता कार्यकर्ताहरुको समूहले आज नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई बुझाएको पत्रमा अघिल्लो स्थानीय सरकारले अगाडि बढाएका दिर्घकालिन योजनाका कामहरुलाई निरन्तरता...
जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ। उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र बिहीबार वीरगञ्जमा बसेको हो। बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको...
मानवअधिकार एलायन्स सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । एलायन्सका जिल्ला अध्यक्ष दुर्गाराज पौडेलको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलीले मुलुकमा मानवअधिकार उलंघनका घटना बढिरहेको र दोषीहरुले उन्मुक्ति पाएको बताउँदै दण्डहिनताको अन्त्य गर्न माग...
सत्तारुढ नेपाली कांगेसको डा. शेखर कोइराला पक्षले भोलि (सोमबार) बाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ। आइतबार काठमाडौँको विशालनगरमा बसेको कोइराला पक्षको बैठकले भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै पार्टी नेतृत्वको...
बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ दुई हजार १९६ मतका साथ अगाडि रहेका नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैशीले देशसञ्चारलाई जानकारी दिए। जैशीका अनुसार मेयरमा एमालेका उम्मेदवार बानियाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...
- Advertisement -

भरखरै प्राप्त