वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थीहरु भर्ना भइरहेको विवरणहरु सार्वजनिक भएकाछन् । सिन्धुली सदरमुकाम स्थित निजी विद्यालयहरुले पठन पाठन सुरु गरेपछि विद्यार्थी निजी विद्यालय जानबाट रोक्न विद्यालय कर्मचारी र केही शिक्षक प्रयोग...
जनवरीमा ह्वाइट हाउस छोडेपछिको आफ्नो पहिलो प्रमुख भाषणमा, पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो उत्तराधिकारीको अहिलेसम्मको कार्यसम्पादनको बारेमा संक्षिप्त रिपोर्ट कार्ड प्रस्तुत गरे । हेर्नुहोस् अहिले के भएको छ । १०० दिन भन्दा कम समयमा, यो नयाँ प्रशासनले यति...
सिन्धुली: नेकपा एमाले सिन्धुलीका इन्चार्ज तथा केन्द्रीय सदस्य मनोजजंग थापाले राजाका नाममा झुठा पुलिन्दाहरु सार्वजनिक भइरहेको र त्यसको सिन्धुलीवासीले प्रतिरोध गर्नुपर्ने बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीद्धारा आज आयोजित जागरणसभालाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दे उहाँले धर्म र जातीका नाममा राजालाई...
काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ ।  प्रेस चौतारी नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी अराजक गतिविधि तत्काल नियन्त्रण गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ...
सिन्धुली: राजावादीहरुको अराजकता बढेपछि नेकपा एमाले सिन्धुलीले आगामी चैत्र १८ गते सिन्धुलीमा जागरणसभा गर्ने भएको छ ।एमाले सिन्धुलीको आज बसेको पदाधिकारी बैठकले मूलुकमा अस्थिरता र अराजकता मच्चाउने राजावादीहरुको गतिविधीलाई परास्त गर्ने उदेश्यले सो जागरणसभाको आयोजना गरिएको एमाले सिन्धुलीका प्रचार...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ विजयी भएका छन् । राजकुमार श्रेष्ठलाई २०९ मतले पछि पार्दै श्रेष्ठ पुनः  दोहोरिएका हुन् । हिजो भएको उद्योग वाणिज्य संघको निर्वाचनमा कुल खसेको मत १ हजार १ मत मध्ये अध्यक्ष्य...
सिन्धुली: चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको  झाँगाझोली रातमाटामा रहेको सुनकोशी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्ध गरेर  क्रान्तिकारी  कृष्ण भण्डारीको नेतृत्वमा प्यानल नै बनाएर...
तत्कालिन नेकपा माले सम्बद्ध अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको शान्ता पाख्रिन सिन्धुलीको बामपन्थी र महिला आन्दोलनको मोर्चामा अग्रणी स्थानमा पर्नुहुन्छ । जनज्योति माध्यमिक विद्यालय भिमानमा अखिलको कमिटीमा आवद्ध रहनुभएकी उहाँमा तत्कालिन नेता ऋषिराज देवकोटा आजादको राम्रो प्रभाव रहेको छ...
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी प्रक्रिया सुरु भएको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भएका छन् । विद्यार्थी संगठनहरूको दर्ता अगावै उम्मेदवारी घोषणाको लहर चलेको थियो । राजनीतिक...
सिन्धुली: नेकपा एमाले कमलामाई नगर कमिटीले आज राजनैतिक प्रशीक्षण सञ्चालन गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् स्कूल विभाग सदस्य ईश्वरी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगर कमिटीका सदस्यहरूको सहभागिता रहेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिनुभयो ।...
- Advertisement -

भरखरै प्राप्त