अदालतबाट दोषी ठहर भई जेलमा रहेका ब्यक्तिलाई छुटाउनका लागि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहितलाई छुटाउन ल्याइएको...
राष्ट्रिय मानव अधिकार आयोगले आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिई दण्डहीनतालाई प्रश्रय नदिन सरकारसँग आग्रह गरेको छ । आयोगले वुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानमा आपराधिक घटनाका दोषीलाई...
नेकपा एमालेले समानुपातिकतर्फको नाम सच्याएको छ । निर्वाचन आयोगको पत्राचारअनुसार एमालेले नाम सच्याएको हो । आयोगले प्राथमिकता क्रम मिचेर आयोगमा उम्मेदवारको सूची पेश गरेको भन्दै सच्याएर पेश गर्न पत्राचार गर्दा एमालेले आफूले पठाएको सूची यथावत रहेको भन्दै जवाफ पेश...
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले १० वर्षमा पहिलो पटक आफ्नो आर्थिक वर्षको अन्त्यमा गर्दै आएको वार्षिक पत्रकार सम्मेलन स्थगन गरेकाछन् । युक्रेन युद्ध १० औं महिनामा प्रवेश गर्दै गर्दा क्रेमलिनले आज वार्षिक पत्रकार सम्मेलन स्थगन गरेको जनाएको हो । पत्रकार...
नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा...
बर्दिवास/पुर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आज एक कार्यक्रमका बीच प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको छ । महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व मन्त्री पोखरेलले कृषि तथा बन विज्ञान बिश्वबिद्यालय कृषि संकाय अन्र्तगतकोप्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको...
आम निर्वाचन २०७९ निर्वाचन गत मंसिर ४ गते सकिए संगै यसको परिणाम पनि आइसकेको छ । जित्ने उम्मेदबारको मन खुसी छ । हार्ने उम्मेदबारको मन दु:खी भएको छ । निर्वाचनमा हारजित स्वभाबिक प्रक्रिया हो । एउटा दलको उमेदवारले जित्दै...
रुसको रक्षा मन्त्रालयले उत्तरी कुरिल टापुमा मोबाइल तटीय रक्षा क्षेप्यास्त्र प्रणाली तैनाथ गरेको बताएको छ । जापान र रूसी कामचाटका प्रायद्वीपको बीचमा फैलिएको रणनीतिक रूपमा अवस्थित टापुहरूको शृंखलाको एक हिस्सा।
जापानले रुसी-नियन्त्रित दक्षिणी कुरिल टापुहरूमा दावी गरेको छ जसलाई टोकियोले...
रसियाली एक अभियोजनकर्ताले सोमबार युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य हस्तक्षेपको निन्दा गरेकोमा २९ वर्षिय युवक इल्या यासिनलाई नौ वर्षको जेल सजायको अनुरोध गरेको छ ।अभियोजन पक्षका अनुसार मस्कोका पूर्व सहरका याशिनले वर्तमान रुसी सरकार विरोधी छलफलमा कीभ उपनगर...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ । चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको...












