संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले चोक चौतारा देखी चिया पसलसम्म चुनाबी मैदानमा होमिएका उम्मेदवारको चर्चा परिचर्चा भईरहेको छ । सिन्धुलीमा संघ तर्फ दुई...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधीसभा क्षेत्र नम्बर २ को आज बसेको बैठकले केन्द्रीय सदस्य कमलजंग राईको संयोजकत्वमा ५ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।आज बसेको बैठकले आउँदो मंसिर ४ गते सम्पन्न हुने निर्वाचनलाई व्यबस्थित ढंगले...
हरिहरपुरगढी/सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोजजंग थापाले हरिहरपुरगढी र सिन्धुलीगढीले अंग्रेजलाई परास्त नगरेको भए अहिलेको नेपाल रहने थिएन र हामी नेपाली भएर बस्ने अवस्था नभएको बताएका छन् ।
हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा (एमाले) वडा कमिटीदवारा आयोजित...
नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ख का उम्मेदवार रामकुमार पौडेलले विगतका यस क्षेत्रका जनताले पठाएका सांसदहरु शासक बने, सेवक बनेनन् त्यसैले मरिणको विकास पछाडि परेको बताउनुभयो । मरिण क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले मदन...
नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. २ को सदस्य उम्मेदवार मनोजजंग थापाले स्थानीय पार्टी कमिटीमा आवद्ध नेता कार्यकर्ताहरुलाई निर्वाचनका बेला झुट्ठा आश्वासनहरु नबाँढ्न र जनताको मन नदुखाउन सुझाब दिनुभएको छ ।मरिण गाउँपालिकाको विभिन्न वडा कमिटीहरुको बैठकलाई प्रमुख...
नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. १ सिन्धुलीमा उम्मेदवारी दर्ता गराउनुभएका प्रदीप कटुवालले आफ्नो क्षेत्रको समग्र विकासका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । सोमवार विहान प्रदेशखबरसँग संक्षिप्त कुराकानीगर्दै कटुवालले नेकपा एमालेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम अन्र्तगत विद्यालय, क्याम्पस,...
सिन्धुली संघिय क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि संवाददाताहरसँग कुरागर्दे केन्द्रीय सदस्य मनोज जंग थापाले सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी...
अन्तिमसम्म नेपाल कम्युनिस्ट पार्टी नफुटाउनका लागि आवश्यक पर्दा प्रचण्डले अध्यक्षबाट राजीनामा दिएर पनि त्याग देखाउनुपर्ने सार्वजनिक रुपमा बताए वापत अध्यक्ष प्रचण्डले आफूलाई यतिवेला बदला लिएको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले आफन्तसँग बताएका छन् ।
अध्यक्ष प्रचण्डको उक्साहटमा जिल्ला नेता राजन दाहालले...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन् । काठमाडौंं–४ बाट चुनाव लड्ने बताउँदै आएका महामन्त्री थापाले यसपाली भने सर्लाहीबाट उम्मेदवारी दिन लागेको कांग्रेसका एक नेताले जानकारी दिए। ‘उहाँ सर्लाहीबाटै चुनाव लड्ने करिब ९० प्रतिशत कन्फर्म...
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।










