सिन्धुलीका ध्याङलेख गाउँपालिकाले आफ्नो पालिका भित्रका सम्पूर्ण कर्मचारी र शिक्षकलाई आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ ।गाउँ कार्यापालिकाको गत जेठ १० गतेको निर्णयकालाई दृढतापूर्वक कार्यान्वयन गराउने उदेश्यले प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले एक सुचना जारीगर्दै...
सिन्धुली कमलामाई कमलामाई नगरपालिका ४ सिन्धुली निवासी कामरेड समिर ढकाल अब हामीबिच रहनु भएन। उहाँको मिति २०८०।२।१६ गते बिहान आफ्नै निवास स्थानमा उच्च रक्तचापको कारण स्वर्गारोहण भएको थियो। २०२३ सालमा जन्मनु भएका ढकाल बिद्यार्थी जीवन देखि नै बामपन्थी राजनीतीमा...
नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवासंघले सिन्धुलीमाढीमा बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका छन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा पुत्ला दहन गरेका हुन् ।पुत्ला दहन पछि विद्यार्थी र युवासंघले...
मृत अवस्थामा रहेको बिवादास्पद नागरिकता बिद्येयक ब्यूँताएर प्रमाणिकरण गर्ने कामले राष्ट्रपति रामचन्द्र पौडेल चर्काे बिवादमा पर्नुभएको छ । भारतको चहना पूरा गर्नकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली प्रस्थान गर्न भिषा लगाएजसरी एकाबिहानै नागरिकता बिद्येयक प्रमाणिकरण गरेपछि राष्ट्रपति पौडेलले सिक्कम...
सिन्धुलीः रकम अभावमा भाँचिएको गोडाको अपरेशन गर्न नसकेका १३ वर्षिय मंगलवहादुर मगरको रकम संकलन हुन थालेको छ । प्रदेशखबर दैनिकले गएको शनिवार अस्पतालमा ‘आक्रमणका दिन सिन्धुली अस्पतालबाट डिस्चार्ज गरिएका १३ वर्षिय बालक मंगलवहादुरको रकम अभावमा भएन गोडाको अपरेशन’ शिर्षकमा...
मंगलवहादुर मगर (१३ वर्ष) बायाँ गोडाको अपरेशन गर्नका लागि डाक्टरले १० जेठको समय दिएका थिए, तर उनी बसेको मेडिकल वार्डमा सोही दिन बिहान ११ नबज्दै ढुंगा बर्सियो । डाक्टरको पर्खाइमा बसेका मंगलवहादुुर मात्रै होइन आधा दर्जन बढी बिरामी र...
सत्ता र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताबीच प्रतिनिधि सभाको बैठक सूचारु गर्ने विषयमा सहमति भएको छ। शनिबार बिहान सिंहदरबारमा तीन दलका शीर्ष नेता र प्रमुख सचेतकबीच भएको छलफलपश्चात संसद बैठक सुचारु हुने भएको हो।  बैठकपश्चात एमाले प्रमुख सचेतक पदम गिरीले...
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले पालिकाको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् । मंगलवार साँझ सन्देश जनप्रियसँगको लामो कुराकानीका क्रममा अध्यक्ष वाइवाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारको क्षेत्रमा गाउँपालिकामा उल्लेख्य कामहरु गर्न...
केही समय अगाडि सिन्धुली अस्पतालमा कार्यरत डाक्टरहरुले हस्त लिखित विज्ञप्ती जारीगर्दै गर्भवती महिलाको मृत्यु प्रश्चात अस्पतालमा भएको भौतिक क्षतिले कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेका छन् ।असुरक्षित महसुस भई मानसपटलमा असर परेकोले तत्काल सेवामा हाजिर नहुने स्वास्थ्यकर्मीहरुले घोषण गरेका छन्...
सिन्धुलीमा गर्भवती महिलाको मृत्युका विषयलाई लिएर अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीन बुँदे सहमति भएको छ। वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको छ।समिति गठनका लागि बागमती प्रदेश...
- Advertisement -

भरखरै प्राप्त