सिन्धुली: मध्यपहाडी लोकमार्गको खुर्कोट -घुर्मी खण्डको गोलान्जोर गाउँपालिका- १ कुडुलेमा हाइलक्स अनियन्त्रित भई सुनकोशी नदिमा खस्दा तीन जना बेपता भएका छन् ।
खोटाङको हलेसीबाट भक्तपुर फर्कदै गरेको हाइलक्स गाडी साँझ ५ बजे सुनकोशीमा खस्दा भक्तपुरको सुर्यविनायक नगरपालिका जगातीका...
काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा देखिएको राजनीतिक अस्थिरतालाई स्थिरतामा ल्याउन राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश समन्वय संयन्त्रको पहिलो बैठकलाई बिहीबार पार्टीको वाग्मती प्रदेश कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरता बिना...
सिन्धुलीको चियावारीमा विहान ९ः३० बोलेरो दुघंटना हुँदा दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
गोलन्जोर ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बलेरो चियाबारीमा दुर्घटना भएको हो । बा.२०...
सिन्धुली: राजधानी काठमाडौंको ललिता निवास जग्गा काण्डकै झल्को दिनेगरी सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधीले आफ्नो नाममा लगेको डरलाग्दो तथ्य खुलेको छ ।सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त बिबरण अनुसार दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले लुली बुढी...
सिन्धुलीः सिन्धुलीको सिद्धवावा प्लस टू म्यानेजमेण्टले कक्षा १२ को नतिजा प्रकाशनमा जिल्लाकै पहिलो नतिजा निकाल्न सफल भएको छ ।गुरुकुल कलेजको भगिनी संस्था सिद्धबाबा म्यानेजमेण्टले शनिवार गरेको पत्रकार भेटघाटमा आफ्नो कलेजले कक्षा १२ को हिजो प्रकाशित नतिजामा शत प्रतिशत नतिजा...
काठमाडौं: नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको प्रथम बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ ।
प्रदेश कमिटी उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार संयोजक सुवास देवकोटाको...
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले विषेश कार्यक्रमको आयोजना गरिरहेको छ । एमाले बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालका अनुसार एमालेले...
सिन्धुली:जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको गौमती माध्यमिक विद्यालयमा जिल्लामैं पहिलो पटक गणित सम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ । सिन्धुलीको शिक्षा क्षेत्रमा गरिएको यो प्रदर्शनीलाई निकै महत्वका साथ लिएको बताउँदै जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले सामाग्रीहरु निर्माण गर्ने विद्यार्थीको...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई केन्द्रीत गरेर अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
आजाद स्मृति भबनमा बिहिवार आयोजित अनुशिक्षण कार्यक्रमको एमाले स्थायि समिति सदस्य गुरु बरालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । पार्टीले निर्वाचनमा बेला...
सिन्धुली ट्रक व्यावसायि सङ्घको अध्यक्षमा पुनः दीपक दाहाल पुन चयन हुनु भएको छ । हिजो भएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो ।
सङ्घको उपाध्यक्षमा विष्णु थापा, सचिवमा सूर्य बहादुर श्रेष्ठ,...












