अष्ट्रेलियाका आम सञ्चारमाध्यमहरूले चीनसँग युद्धको लागि सहमति निर्माण गर्न निर्लज्ज प्रचारका टुक्राहरू मन्थन गरिरहेका छन्, र चाख लाग्दो कुरा के छ भने तिनीहरू मूलतः यो जानाजानी गरेको स्वीकार गर्दैछन् । अष्ट्रेलियालीहरू प्रचारको लागि विशिष्ट रूपमा संवेदनशील छन् किनभने हामी...
आज भोलि लोकतन्त्र बिरोधिहरुको अलि चुरीफुरि ह्वात्तै बढिरहेको छ । अहिलेको राजनैतिक अस्थिरता र सत्ताको छिनाझप्टीले त्यो चुरीफुरी स्वाभाबिक जस्तो पनि लागिरहेको छ ।हिजो सत्ताद्वारा गरिएका अपराधहरुलाई लुकाउन अहिलेको व्यवस्थाको खिल्ली उडाउने नेतालेनैं अहिले त्यस्तो खेल खेले । बिसं...
सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल भपाई पनि दाखिला छ । त्यसका भुक्त भोगीहरु ‘कोल्ड ड्रिङग्स’का नाममा ड्रिङग्सनैं हजम भएको रुपमा बुझ्ने...
मध्य तराईका नागरीकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वीरगंज स्थित नेपाल सरकारको मातहतमा रहेको नारायणी अस्पताल भ्रष्टचारीहरुको चंगुलमा फसेर आफै बिरामी बन्न पुगेको बिबरणहरु बाहिर आएको छ ।केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडीकल सुप्रिटेन्डेन्ट...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगरकमिटीद्धारा अयोजित मिसन ग्रासरुट अभियानमा अनौठो दृश्य देखियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका एमाले बाग्मी प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्रीलाई नेता कार्यकर्ताहरुले माला र खादा पनि लगाएनन् अनि मञ्चमा पनि राखेनन् ।दुधौली...
मानिसको जीवन अस्थायी हो, हामीले प्राप्त गरेका पदहरु करार हो र कामहरु स्थायी हो । मानीसहरु यो सर्बोपरी सत्य किन बुझ्दैनन र स्वीकार्दैनन् ? सदैब ब्यक्तिगत स्वार्थमा मात्र, किन यति धेरै मानिस लालायित भएका होलान् ? कहिले काहीं त...
कमलामाई नगरपालिकाको शिक्षा शाखाले सबैलाई चकित बनाउने अनौठो निर्णय गरेको छ । गत साता नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले आगामी चैत ५ गतेदेखी सञ्चालन हुने भनिएको कक्षा ८ को नगरस्तरिय परिक्षाको उत्तरपूस्तिका (कापी) विद्यालय आफैंले जाँच्ने र नम्बर मात्रै...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल निर्माणको म्याद थपिदिन र आउँदो चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता आत्रेय निर्माण सेवा सिन्धुलीले गरेको छ । सोखुखोलाको पुल निर्माण कार्य ठेकेदार कम्पनी आत्रेय निर्माण सेवाले अलपत्र छोडेपछि म्याद थप्न आयोजना कार्यालयमा...
गोलन्जोर गाउँपालिका वडा नंं ५ निवासी हस्तवहादुर रम्तेल आँखा नदेख्ने भएर घरमै बसिरहनु भएको थियो । उहाँलाई परिवारको सदस्यका लागि बोझ भएजस्तो अनुभूति लागेको थियो तर गाउँपालिकाले जेष्ठ नागरिकको निःशुल्क रुपमा मोतिया बिन्दुको अपरेशन गर्ने थाहा पाए त्यसपछि भने...
सिन्धुली, खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले यस वर्ष पनि वर्षायामको समयमा सास्ती खेप्नुपर्ने अबस्था सिर्जना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोलाको पुलको निर्माण कार्यको ठेक्का लिएको आत्रेय निर्माण कम्पनीले बीचैमा काम छोडेर अलपत्र पारेपछि यस...
- Advertisement -

भरखरै प्राप्त