प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालमा अस्थिरता र अन्योलबीच आगामी वर्ष राष्ट्रिय सुरक्षा चुनौती थपिने आकलन गरेका छन् । कार्यकालको दुई वर्ष पूरा भएको अवसरमा बुधबार देशभरका सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले स्थानीय, प्रादेशिक र राष्ट्रिय क्षमतामा दबाब थपिने जनाउँदै...
प्रहरीको यातनाको कारण हिरासतमा रहेका युवकको मृत्यु भएको भन्दै तत्कालिन प्रहरी उपरीक्षकसहित ६ जना विरुद्ध सरकारी वकिलको कार्यालय रौतहटमा जाहिरी दर्ता भएको छ। गरुडा नगरपालिका वडा नं. ५ जिगडियाका ५२ वर्षीय पनिलाल चमारले ईलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहेका अभियुक्तको...
एनजिओले कसरी नेपाली जनतालाई ठगिरहेको छ भन्ने उदाहरणहरु प्रशस्तै पाइन्छन् । फेरी सबै एनजीओ र आइएनजीओ ठगि र धर्मप्रचारनैं गर्छन् भन्ने पनि होइन । तर सिन्धुलीमा निकै लामो समयदेखी कामगर्दै आएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक एक गैरसरकारी...
सिन्धुली जिल्लाको बामपन्थी राजनीतिमा प्रदीप कटुवाल कुनै अपरिचित नाम होइन । निरंकुश पञ्चायत विरोधी आन्दोलनका क्रममा सिन्धुली जिल्लामा गठन भएको बाम मोर्चामा तत्कालिन नेकपा (माले) का तर्फबाट सदस्यका रुपमा आन्दोलनको मोर्चामा सरिक भएका थिए । शिक्षण पेशामा संलग्न रहेका...
यही भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिँदैछ । उनलाई पुनः नियुक्ति दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गरिसकेको छैन । तर, भदौ लाग्नासाथ कुलमानले आफ्नो पक्षमा निर्णय गराउन विभिन्न सञ्चार...
पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा...
नेपाल लगायत दर्जर्नौ देशलाई संयुक्तराष्ट्रसंघको बालबालिकासम्बन्धी नियोग युनिसेफले सहयोग गर्ने भएको छ । निम्न तथा निम्नमध्यम आय भएका नेपालसहित ९२ देशहरूका निम्ति कोभिड–१९विरूद्धको खोप आपूर्ति गर्न युनिसेफले सहजीकरण गरिदिने युनिसेफले जनाएको हो । युनिसेफले जारी गरेको विज्ञप्तिमा विभिन्न खोप उत्पादकहरूले खोप...
नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार १ हजार ७ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म...
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने भएको छ। साउन १३ गतेदेखि स्थगित रहेको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो। मंगलबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलसहितको...
निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एउटा सुकुम्बासी दलित परिवार आफन्तको शव दाहसंस्कार गर्नबाट वञ्चित भएको छ । उपचारकै क्रममा मृत्यु भएका सप्तरी महुली गाउँपालिका– ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्की अछामीको शव विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा छ ।...
- Advertisement -

भरखरै प्राप्त