एक पछि अर्को गरी हरेक पल अमेरिका र चीनबीच दशकौं पुरानो राजनीतिक , आर्थिक र सामाजिक सम्बन्ध धुजा धुजा भइरहेको देखिन्छ ।
दुबै पक्षका बलिया व्यक्तिहरूको दृष्टिकोणहरूले भिडन्तको आकार नयाँ युगमा गइरहेको दर्शाउँछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता निर्वाचनसम्बन्धी मत...
आज थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस्तै, ७५ जना संक्रमित डिस्चार्ज भएसँगै कोरोना मुक्त...
कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन्।
सीमानाकाबाट लुकीछुपी प्रदेश-२ मा प्रवेश गरेकै कारण कोरोना संक्रमण थप बढेको आइतवार सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले बताए। उनले कोरोना संक्रमण...
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालाले पाएको सर्वस्वसहितको जन्मकैदको फैसलालाई घटाएर ८ वर्ष...
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनील थापासहित पार्टी प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मासहित ३१ जनाले पार्टी परित्याग गरेका छन्। उनीहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने बुझिएको छ।
पूर्वमहामन्त्री थापासहित ३१ जना नेताहरुले एकसाथ पार्टीको सबै...
नेपालमा यो वर्षको मनसुन भित्रिएको शनिबार ४३ औँ दिन हो । यो वर्ष देशभर भारी वर्षा, बाढी तथा पहिरोका घटनाले जनधनको क्षति ठूलो भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदका अनुसार मनसुनको अवधिमा भारी वर्षा, बाढी तथा पहिरोका...
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको एक स्वरमा आलोचना गरेका छन्।
दुवै नेताले ओलीको कार्यशैलीको खुलेर विरोध जनाउँदै बहुमतको निर्णय मान्नु पर्ने बताएका हुन्। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानले नेकपाका...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ता भएको आरोप लगाएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको...
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् ।
उनले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउने प्रस्ताव गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका...
नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगञ्जले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि आकश्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पतालहरुलाई आग्रह गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै सबै अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुलाई शुक्रबारबाट लागु...












