राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन्।
जबकी उनी स्वयंले भने अगाडिनै त्यस्तो घोषणा गरेका थिए।
डेमोक्र्याटीक पार्टीका नेता बाइडन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको नजिक पुगेको देखिएको छ।
पेन्सिल्भानियाको महत्त्व
उक्त राज्यमा जित हासिल...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका किसानहरुलाई सत्तारुढ नेकपामा पार्टी र सरकारका बीच जारी किचलोले छोएकै छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक अर्कालाई दोषारोपणगर्दै पार्टी एकता विरोधी हरकत जारी रहँदा गाउँमा किसानहरु...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटिसकेको तर त्यसको औपचारिक घोषणा गर्नमात्र बाँकी रहेको आफूसँग बताएको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक सचिवालय बैठकमा बताएका छन्।
आफूसँग बिहीबार बालुवाटारमा भएको भेटका प्रसंगमा ओलीलाई उद्धृत गर्दै दाहालले बैठकमा भने, ‘पार्टी अलगअलग भइसकेको...
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठकले पार्टीभित्रको विवाद समाधानका लागि खुला छलफल आवश्यक रहेकाले पार्टी बैठक तत्काल बोलाइनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्न निर्णय गर्दै आज...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठक सुरु भएको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता...
जनयुद्धकालिन आफ्ना सहयात्रीहरु गुमाउँदै आएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मार्चाको नेतृत्व गरिरहेका छन् । संभवतः यसपटक अध्यक्ष प्रचण्डको यो भाग्य र भविश्यको परीक्षा हुँदैछ । त्यसमा पास हुने संकेत प्रचण्डले शनिबार ओलीसँगको...
धेरैले भन्ने गर्दछन् चुनावमा उम्मेदवार बनेका नेताहरु सवैका घर–घरमा आउछन् नमस्कार गर्दै भोट मात्रै माग्दछन् । त्यस वेला कुवेर झै धनी छु भन्दै गाउँको सवै विकास मैले मात्र गर्नु सक्छु भन्दै विकासको लोभ र लालचमा पारेर उनीहरुले भोट माग्छन्...
स्थानीय प्रशासनको लापरवाहीले कोरोना संक्रमितको शब व्यवस्थापनमा समस्याजिल्ला दैविप्रकोप व्यवस्थापन समिति सिन्धुलीले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शब व्यवस्थापनमा लापरबाही गर्दा स्थानीयहरु विरोध मात्रै गरेरनन्, खाल्डो खनिरहेको स्काभेटरनैं नियन्त्रणमा लिए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमणबाट मृत्यु हुने नागरिकको...
तीनदिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधि लिएका छन्।
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालयमा आयोजित विषेश कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि दिएकी हुन्। भारत र नेपालका प्रधानसेनापति एक अर्काको देशका...
निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जोन बाइडेन विजयको नजिक पुगेका छन्।
उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये वियजका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्याएका छन्। नेपाली समयअनुसार बुधबार बिहानसम्म...











