विप्लव समूहका पश्चिम कमाण्ड इन्चार्ज धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।
उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् । बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद जिल्ला तहमा पनि उग्र बनेको छ । केन्द्रमा दुई अध्यक्ष दुइतीर विभाजित भएपछि प्रदेश , जिल्ला र स्थानीय तहमा पनि नेताहरु एक अर्का समूहमा क्लियर भएर देखिन थालेका छन् ।सिन्धुलीमा नेकपाका अध्यक्ष...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एउटै कार्यकालमा दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता भएकाे छ।
डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।
यो प्रस्तावमाथि बुधबार मतदानकाे तयारी भएकाे सीएनएनले लेखेको छ।
जनवरी २०...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा भएको प्रतिनिधीमण्डलले पार्टीको आधिकारिकता विवादमा संविधान, कानुन, ऐन र विधिको आधारमा निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
सोमबार ,नेपाल अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटी सचिव आनन्द पोखरेलले विश्वलाई चकित बनाउनेगरी भएको दुई कम्युनिष्ट पार्टी बीच कहिल्यै नफुट्ने प्रतिवद्धतागरी भएको एकता पुःन बिभाजनमा पुग्दा आफुलाई दुखित तुल्याएको बताएकाछन् । नेकपा जिल्ला संगठन समिति सिन्धुलीद्धारा आयोजित विस्तारित...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध पुनः महाअभियोगको तयारी भएको अमेरिकी सञ्चारमाध्मले जनाएकाछन् ।
सभामुख न्यान्सी पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्यूत गर्न...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली जिल्ला संगठन कमिटीले भोली सोमवार जिल्ला भेलाको आयोजना गरेको छ । केन्द्रीय सदस्य एवम् जिल्ला सचिव प्रदीप कटुवालले अहिलेको विषम परिस्थितिमा नेकपामा देखिएको फुटपरस्त गतिविधी र पार्टी भित्र बढ्दै गएको अराजकता र आगामी कार्यदिशाका...
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताको निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा आइतबार विज्ञप्ति जारी गर्दै शाहले जनचाहनाअनुसार अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता भएको बताएका छन् ।
आफ्नो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आफ्नो घरमा रहेको २ थान तरवार नेपाली सेनाको बर्दवहादुर गणका गणपतिलाई आज बिहान हस्तान्तरण गरेका छन् । आफ्नै निजी निवासमा उपस्थित सञ्चारकर्मीहरुका बीच सेनालाई गोरखाली फौजले सिन्धुलीगढी युद्धमा प्रयोग गरेको तरवारहरु हस्तान्तरण गरेकाहुन् ।...
इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेको केही मिनेटमै समुद्रमा दुर्घटनाग्रस्त भएको छ।
श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट हराएको थियो। इण्डोनेसियाका जल सेना...











