नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै तरुण दलले सो माग गरेको हो । नेपाल तरुण दलका...
नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले नेपाली कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलनका क्रममा महामन्त्री कोइरालाले आउँदो आम निर्वाचनमा कांग्रेसले बहुमत हासिल गरे जनमत संग्रहबाट हिन्दु राष्ट्रको पक्षमा उभिने बताएका हुन्। पत्रकार सम्मेलनका क्रममा निर्वाचनमा कांग्रेसले बहुमतको...
ललितानिवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई विषेश अदालतले थुनामा राख्न आदेश दिएको छ। ललिता निवास प्रकरणमा आइतबार अदालतमा बयान दिन पुगेका बस्न्यातविरुद्ध न्यायाधिशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थुनामा पठाउने ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक केहीबेर बसेर स्थगित भएको छ । बालुवाटारमा बैठक सुरु भएको केही समयपछि नै सकिएको हो । नेकपा केन्द्रीय कमिटि सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गरेर बैठक सकिएको हो । लामाको...
उमादेवी कोइराला: ‘लैङ्गकि हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराको साथ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा बिरूद्धको हामीले मनाएको १६ दिने अभियान सकियो । १७ दिनपछि हामीले क्रमशः त्यसलाई फेरी विगत वर्षहरुमाझैं...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज दिउँसो बस्दैछ ।  गएको मंसिर २१ मा पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । दिउँसो एक बजे बोलाइएको बैठकमा शोक प्रस्ताव पेश हुनेछ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन्। नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर शाहसहित १ सय ९...
सत्तारुढ नेकपामा आन्तरिक संघर्ष चर्किरहेका बेला केही नेताहरु भने दुबै समूहलाई एकै ठाउँमा ल्याएर पार्टी एकतालाई जोगाउनु पर्छ भन्ने अभियानमा लागेका छन् । स्थायी समिति सदस्य हरिवोल गजुरेल, गृहमन्त्री रामवहादुर थापा, लेखराज भट्ट, घनश्याम भुसाललगायतका दोस्रो तहका नेताहरुले बिहिवार...
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा १, उदयपुरमा...
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोरोना महामारीका समयमा अदालतबाट जारी भएका आदेशहरु सरकारले पालना गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल बार एसोसिएसनले आयोजना गरेको मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले जटिल र प्रतिकूल परिस्थितिमा पनि नागरिकका आधारभूत...
- Advertisement -

भरखरै प्राप्त