कोभिड–१९ का संक्रमित बढ्दै जाँदा सरकारले फेरि लकडाउन गर्ने तयारी थालेको छ । यसैको लागि सरकारले विज्ञहरुसँग परामर्श अघि बढाएको छ। विज्ञहरुबाट लकडाउन वा अन्य विकल्प नअपनाए भयावह स्थिति आउने चेतावनी आएसँगै सरकार परामर्शमा जुटेको हो।
सरकारले संक्रमण कसरी रोक्ने...
कोरोना भाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा...
सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) का दुई अध्यक्षबिचको सोमबारको वार्ताले पनि सहमति निकाल्न सकेन ।
आइतबारको बैठक सकारात्मक भएको दाबी गरिए पनि सोमबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वार्तामा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकारात्मक भइनसकेकाे बताएका छन्।
आइतबार बिहान बालुवाटारमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित चार नेताबीच भएको छलफलको समिक्षा गर्न खुमलटारमा भएकाे बैठकमा अध्यक्ष प्रचण्डले...
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अहिले देखिएको कोरोना संक्रमणको अवस्था बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने बताएका छन्।
अवस्था काबु बाहिर जान नदिन बाहिरि जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर–बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्ने र पीसीआर...
झण्डै एक हप्तादेखि गत्यावरोध भएको नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता फरकफरक साक्षी राखेर बसेको वार्ता सकिएको छ । वार्ता हुनु मात्र पनि सकारात्मक मानिएको छ ।
आजको वार्तामा प्रचण्ड पक्षबाट पार्टीका वरिस्ठ...
जनसंख्या, आम्दानी र बजेटका हिसाबले देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति पनि भयावह छ ।
आर्थिक वर्ष ०७५-७६ मा विनियोजित १२ अर्ब बजेटमध्ये महानगरले करिब ६ अर्ब मात्रै खर्च गर्न सक्यो, त्यसमा पनि झन्डै डेढ अर्ब बेरुजु देखिएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताएका छन् ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको...
प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए।
संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित...
चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्व दिएको बताएका छन्।
नेपाल–चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबिचको सम्बन्ध थप बिस्तार आफ्नो प्रमुख महत्वको विषय रहेको उल्लेख गरेका हुन्।
उनले दिपक्षीय सम्बन्ध बिस्तारका लागि नेपाली समकक्षी...












