म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले यसलाई सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बताएको छ। आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा...
चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपा प्रचण्ड–माधव समुहका नेता रघुजी पन्तबाट आफ्नो चरित्रहत्या गर्ने भएको भन्दै न्यायका लागि अदालत जाने बताउनु भएको छ । आफ्नो गृहजिल्ला दाङमा रहनुभएकी नेतृ वलीले पन्तको अभिब्यक्तिले सवै महिलामाथि आक्षेप लगाउने र...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्। झापामा आइतबार आयोजित कार्यक्रममा बोलेका प्रधानमन्त्री ओलीले आफूलाई हटाउन प्रचण्ड-नेपालले कांग्रेस र जसपाको साथ खोजे पनि साथ नपाएको उल्लेख गरेका छन्। ‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने,...
संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ।मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो। संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा दायरामा आउने बताउनु भएको हो । घट्टेकुलो...
परराष्ट्र मन्त्री एवं  नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुन:स्थापनापछि संसदमा सांसदहरूको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरूको...
नाइजेरियामा सशस्त्र समूहले एक विद्यालयबाट ३ सय भन्दा धेरै विद्यार्थीलाई अपहरण गरेको घटनामा राष्ट्रपति मोहम्मद बुहारीले सरकार ब्ल्याकमेलमा नफस्ने चेतावनी दिएका छन्। स्कुले बालबालिकाको अपहरणलाई अमानवीय र सम्पूर्ण रुपमा अस्वीकार्य गर्ने बताउँदै राष्ट्रपति बुहारीले सरकार लुटेराहरुसँग नझुक्ने बताएका हुन्। उनले फिरौती...
अमेरिकी गुप्तचर निकाय सिआइएको एक रिपोर्टले साउदी अरबका युवराज सलमान बिन मोहम्मदले नै निर्वासनमा रहेका साउदी पत्रकार जमाल खाशोग्गीको हत्याको मञ्जुरी दिएको उल्लेख गरेको छ। बाइेडन प्रशासनले शुक्रबार जारी गरेको उक्त रिपोर्टमा साउदी युवराजले उनको हत्याको योजनालाई सहमति दिएकाे उल्लेख...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आफुले प्राप्त गरेका भत्ताहरु जम्मा गरिएको खुत्रुके फुटाउँदै एक सामाजिक ट्रस्टको घोषणा गरे । आफू निर्वाचित भए देखि हिजो मिति २०७७ साल फागुन १४ गते सम्ममा आफुद्वारा खडा गरिएको खुत्रुकेमा जम्मा गरिएका ४ लाख...
सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन  सिफारिस गरेको प्रधानमन्त्री निवास वालुवाटार स्रोतले प्रदेशखवरलाई जानकारी दिएको छ । गएको मंगलबार संसद पुनर्स्थापना गर्ने सर्वोच्चले निर्णय गरेपछि १३ दिनभित्र...
- Advertisement -

भरखरै प्राप्त