अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर हङ्गामा गरेका छन्।
अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले थुप्रै काम गरिरहेको दाबी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूर पश्चिम प्रदेश कमिटिको बैठकमा मन्त्री भट्टले वर्तमान सरकारले विकास निर्माणको गतिलाई तीव्रता दिएको दाबी गरेका हुन् । ‘हिजो घुँडासम्मका खाल्डो...
हिन्दु राजसंस्थाको माग गर्दै प्रदेश १ को राजधानी विराटनगरमा बुधबार फेरि प्रदर्शन भएको छ। एक महिनाअघि ठूलो संख्यामा भएको राजावादी प्रदर्शनपछि उनीहरूले फेरि सडकमा शक्ति प्रर्दशन गरेका हुन्।
सुनसरीको इटहरीबाट मोटरसाइकल र कारको र्याली लिएर चर्को नाराबाजीसहित विराटनगर आइपुगेको प्रदर्शनकारीको...
न्यायाधीश हरिकृष्ण कार्की संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक बेञ्चमा नबस्ने भएका छन्।
बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि कार्की बेञ्चमा नबस्ने भएका हुन्।
आजको सुनुवाइमा वकिलहरूले न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको मुद्दा हेर्न...
नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले आफूहरु नै आधिकारिक नेकपा रहेको दावी निर्वाचन आयोगसँग दोहो¥याएको छ । पुस १७ मा आयोगले यो समूहलाई वैधानिकता दावी गर्न भन्दै पत्र पठाएको थियो ।
पुष्पकमल दाहाल प्रचण्डको नाममा आएको पत्रको जवाफमा यो समूहले थप...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य इश्वर पोखरेलले चुनाव चिन्ह र पार्टीको आधिकारिता आफुहरुले पाउने कुरामा ढुक्क भएर अगाडि बढ्न सिन्धुलीका नेता कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् ।बुधवार सिन्धुलीमा आयोजित नेता कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले जहाँ...
दुधौली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले सत्तारुढ नेकपा अर्थात प्रधानमन्त्री केपी ओलिको पक्षमा उभिने घोषणा गरेको छ ।प्रधानमन्त्री ओलीले विदेशी षड्यन्त्रलाई असफल पार्दै ताजा जनादेश लिएर स्थायित्व र स्थिर सरकार निर्माण गर्ने उद्धेश्य लिएको भन्दै नगरकमिटीको बहुमत निर्णयबाट...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको टिप्पणी गरेका छन्।
'ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन,' उनले भने, 'यसपटक कमरेड प्रचण्ड फस्नुभयो।'
चितवनमा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...
नेपाल-भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका हिले भञ्ज्याङमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले जबरजस्ती सीमा पिलर गाडेको भन्दै स्थानीयबासीले प्रतिकार गरेका छन्। स्थानीयबासीको प्रतिकारपछि एसएसबीको टोली पिलर उखेलेर भारततिर गएका छन्।
भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जिपिएसले देखाएको...
अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।
नाइजरका प्रधानमन्त्रीले शनिबार दुई गाउँमा भएको आक्रमणमा १०० जनाको ज्यान गएको अहिलेसम्म थाहा लागेको बताएका हुन् ।
इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो।
ट्चोम्बान्गोउ गाउँमा भएको...












