नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठले राष्ट्रिय युवा संघ नेपाल कमलामाई वडा नं. ९ का अध्यक्ष बसन्त भुजेललाई ७७ हजार ५ सय ६० रुपैयाँ नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । लामो समयदेखी मृगौला रोगबाट पिडित रहनुभएका युवा...
नेपाल कम्युनिष्ट पार्टी मरिण पालिका कमिटी सिन्धुलीले आज एक कार्यक्रमका बीच १८ औं विशाल–कुमार स्मृति दिवश मनाएको छ । एमाले मरिण गाउँपालिका अध्यक्ष हरि स्याङतानको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मन्त्री कैलास ढुंगेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...
सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. २ स्थित ओम शान्ति हेल्थ केयर अस्पतालको लापरवाहीका कारण ७ महिने वालक युनिकको ज्यान गएको छ । खेल्ने क्रममा दुवै गोडामा आगोले पोलेपछि १९ दिन अघि अस्पतालमा उपचारमा ल्याइएको ती वालकलाई अस्पतालका डाक्टरले अन्त...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्र...
महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको फेसवुक ह्याकगरी सिन्धुलीका एक जनप्रतिनिधीसँग रकम माग गरेको बिबरण बाहिर आएको छ ।प्रदेशखरलाई प्राप्त जानकारी अनुसार सिन्धुलीमा लामो समय जिल्ला प्रशासन कार्यालयमा रहेर केही समय अगाडि सरुवा भई गएका न्यौपानेको नामबाट...
सरकारले अमेरिकी सहयोग परियोजना (मिलिनियम च्यालेन्ज कर्पोरेसन -एमसिसी) बारे उठेका प्रश्नको जवाफ अमेरिकी दूतावासमा रहेका एमसिसीका प्रतिनिधिलाई ६ पृष्ठ लामो पत्र पठाएको छ। एमसिसीबारे उठेका विभिन्न ११ वटा प्रश्नहरुको चित्तबुझ्दो जवाफ माग्दै अर्थ मन्त्रालयले शुक्रबार यस्तो पत्र पठाएको सरकारका एक उच्च...
नेपाली कांग्रेसले ३५ जिल्लामा वडास्तरको अधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको हो । शुक्रबार अधिवेशन सम्पन्न गरिएका जिल्लाहरुमा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम,...
नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिएका छन्। संविधानसभाका अध्यक्ष समेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सिन्धुली एक ढिक्का भएको सन्देश दिएको छ । आज एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी, कमलजंग राई, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, प्रदेश कमिटी सदस्यहरु गोविन्दलाल माझी, केशव देवकोटा, युवा नेताहरु कर्ण घिसिङ, दिनेश दाहाललगायतको लामो...
नेपाली कांग्रेसको जिल्ला अधिवेशन भदौ १८ गते हुँदैछ । अधिवेशन नजिकिंदै गर्दा गाउँ, क्षेत्र, नगर र जिल्ला सभापतिहरुले आन्तरिक रुपमा आफ्नो पक्षमा माहौल बनाउन लागिरहेका छन् । पार्टी केन्द्रमा रहेको आन्तरिक गुटहरु विगतमा जिल्लामा देखिएपनि त्यसले सिन्धुली कांग्रेसको जिल्ला...
- Advertisement -

भरखरै प्राप्त