दसैँ मनाएर फर्कनेहरुबाट काठमाडौँ उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आँकलन गरिएको छ। यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारी सँगसँगै समुदायस्तरमा...
लिम्पियाधुराअंकित किताबको वितरण रोकिएको ठीक एक महिनापछि बालुवाटारमा भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखले स्वागत पाए । ५ कात्तिकको राति ९ः१५ मा प्रधानमन्त्रीनिवास बालुवाटार छिरेका ‘रअ’ प्रमुख सामन्तकुमार गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए । भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संवद्ध राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिकाका संयोजक शिव बराल, सन्तोष खड्का र प्रदीप खड्कालाई गएराती अपराधिक समूहले ज्यान मार्ने उदेश्यले आक्रमणगरी संख्त घाइते बनाएका छन् । धारिलो हतियार र रड बोकेका ती समूहले बरालसहित...
नेपाल प्रहरीको साइबर ब्यूरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लिल गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ। विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको...
राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको बलात्कार अभियोगको बचाउ प्रयासमा अमेरिकाको न्याय विभाग असफल भएको छ। एक महिलाले लगाएको यौन दुर्व्यवहारको आरोपबाट मानहानी भएको भन्दै न्याय विभागले दर्ता गरेको मुद्दा अमेरिकाको संघीय अदालतका न्यायाधीशले खारेज गरेका छन्। कोलमिस्ट इ जिन कारोलले ट्रम्पमाथि बलात्कारको...
नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ । नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या...
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते यहाँ आउने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली...
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दसैँ मनाएको मगंलबार सार्वजनिक भएको छ। उनले छोरी-ज्वाइँ र नातिनीलाई टीका लगाउँदै गरेको र एउटा सामूहकिरुपमा खिचिएको फोटो सार्वजनिक भएको हो। ती तस्बीरहरु राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो। ट्विटरमा भनएिको छ– ‘सम्माननीय राष्ट्रपतिज्यूको पारिवारिक दसैंका थप दुई...
हिजो मात्रै कोरोना संक्रण मुक्त हुनुभएका नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारले दशैंलाई घरको चार दिवार भित्रै बनाउने र विभिन्न पुस्तकहरु पढ्ने बताउनुभयो । उहाँले कोरोना संक्रमणका बेला सम्पूर्ण जिल्लावासीलाई आ आफ्नै घरमैं बसेर दशैं...
आपसी विवादमा झडप हुँदा घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव मुकेश चौरसियाका आफन्तजनहरुले घटनाको जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।चौरसियाका आफनजनहरुले हत्यामा संलग्न रहेकाहरु बिरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी...
- Advertisement -

भरखरै प्राप्त