अर्घाखाँचीमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी विजय पौडेलले यसअघि मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनासहित ३१ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । ‘मृत्यु भएका युवकको सम्पर्कमा आएकासहित ३१ जनामा संक्रमण...
कोरोना सङ्क्रमणका कारण थप एक जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आइसोलेशनमा राखिएका स्याङजा वालिङ नगरपालिकाका ६० वर्षका पुरुषको ज्यान गएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डाक्टर विनोद विन्दु...
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ। डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीय महिलाको कोरोना संक्रमणको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या १३ पुगेको...
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य...
पालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ भने एकै दिन (शुक्रबार) २७८ जानमा कोरोना संक्रमित थपिएका छन्। यस्तै कोरोना भाइरसकै कारण नेपालमा ११ जनाले ज्‍यान गुमाइसकेका छन् भने ३ सय ३३ जना कोरोना संक्रमणमुक्त...
कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले लकडाउनको नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित ६ चरणको १२ हप्ते लकडाउन खोल्ने योजनाको प्रस्ताव तयार पारेको छ। लकडाउन खुकुलो बनाउनु पर्ने चर्को दबाब सरकारमाथि परिरहेका...
 जुम्लामा क्वारेन्टीनमा रहेका एक व्यक्तिका बिहीबार राती मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टीनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । यस अघि बर्दियामा बस्दै आएका ती व्यक्ति गत जेठ २१ गते...
अनामनगर सिन्धुलीका ४५ वर्षीय लक्ष्मण तामाङले आफुले पुर्नजीवन पाउँछु भनेर साचेकै थिएनन्, अर्थात उनले आफ्नो जीवननैं समाप्त भइसकेको भन्दै आफ्ना छोराछोरीलाई सत्मार्गमा लाग्न पटक पटक संझाइसकेका थिए । तर अचानक यस्तो अबस्था आयो कि उनले फेरी नयाँ जीवन पाए...
नेपालमा एक साताअघि सरकारी स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसबाट ५,००० मानिस सङ्क्रमित हुन सक्ने आकलन गरेका थिए। सङ्क्रमण पुष्टि हुने क्रम बढेपछि उनीहरूले पुन: समीक्षा गरेर उक्त सङ्ख्या पाँचगुना बढी हुन सक्ने बताएका छन्। सङ्क्रमण वृद्धि हुने गति यसरी नै चलिरह्यो २५,०००...
राजपुर गाउँपालिकाको क्वारेन्टाइनमा एक सय ५७ जना बसेका थिए जसमध्ये तीन जनामा बुधबार कोरोना पोजेटिभ देखियो। राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि बाँकी एक सय ५४ जनालाई डिस्चार्ज गरेर घर पठायो। तर, बिहिबार फेरि राजपुर गाउँपालिकामा तीन...
- Advertisement -

भरखरै प्राप्त