भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिवसीय भ्रमणका लागि यही कात्तिक १९ गते यहाँ आउने भएका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली...
सरकारले दसैं, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि सिन्धुली जिल्ला सदरमुकाम र स्थानीय...
काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले चुनाव निर्धारित मितिमै हुने आश्वस्त पारेका छन् । क्याविनेटका निर्णय सार्वजनिक गर्ने क्रममा कांग्रेसको आधिकारिकता विवादले निर्वाचन सर्छ कि भन्ने आशंका रहेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै खरेलले सरकार पूर्ण...
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् ।
उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी...
सिन्धुली/माध्यमिक विद्यालय शिक्षक यूनियन सिन्धुलीले आफ्ना मागहरु पुरा नगरिए सरकारका बिरुद्ध कठोर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिएको छ ।यूनियनले आज सिन्धुलीमाढीमा एक पत्रकार सम्मेलनको आयोजनागरी पहिलो चरणको भद्र आन्दोलनबाट आफ्ना मागहरु बारे सरकारले सुनुवाई नगरेको निश्कर्ष निकाल्दै अबको...
सिन्धुली:जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको गौमती माध्यमिक विद्यालयमा जिल्लामैं पहिलो पटक गणित सम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ । सिन्धुलीको शिक्षा क्षेत्रमा गरिएको यो प्रदर्शनीलाई निकै महत्वका साथ लिएको बताउँदै जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले सामाग्रीहरु निर्माण गर्ने विद्यार्थीको...
नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ । खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो ।
तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि...
नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक सोमबार बोलाइएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय...
सत्ता गठबन्धनमा भएको आकस्मिक फेरबदललाई लिएर छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ ।
बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको...
नेकपा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले अहिलेको बिपत्तिको सबैक्षेत्रबाट सामना गर्न अपील गर्नुभएको छ । प्रदेशखबरसँगको कुराकानीमा थापाले उक्त कुरा बताउनु भएको हो । ुअबिरल वर्षाले सिन्धुलीसहित देशको धेरै भूभागमा उत्पन्न असहज परिस्थिलाई धैर्यतापूवर्क सामना गर्न आग्रहगर्दै एमाले केन्द्रीय...












