अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन् । उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको दोहोर्‍याएका छन् । उनले भनेका छन्, ‘दुवै...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले जेन्जि आन्दोलनका नाममा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै सिन्धुलीका एमाले नेता कार्यकर्तालाई मानवीय सेवामा जुट्न अपिल गर्नु भएको छ । उहाँले प्रदेशखबर संग कुरा गर्दै विषम राजनैतिक...
नेकपा एमाले कमलामाई नगरपालिकाको कार्यसमिति सर्बसम्मत रुपमा चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा समावेश भएको छ । पार्टी नेतृत्वले सर्वसम्मत रुपमा कमिटी चयन गराउन निकै लामो प्रयाश गरेपनि आकांक्षीहरुको संख्या धेरै भएका कारणले सर्बसम्मत हुन नसकेको नेताहरुले बताएका छन् ।मंगलवार...
कोरोना भाइरसको संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिएका बाँकेका एक थुनुवा फरार भएको प्रहरीले जनाएको छ।खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशनबाट थुनुवा भागेका हुन्। बाँके प्रहरीले लागुऔषध कोरेक्ससहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएका थुनुवालाई संक्रमण देखिएपछि आइसोलेशन सेन्टरमा पठाइएको थियो।...
नाताले छोरी पर्ने वालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका विदुरप्रसाद देवकोटालाई राज्यसत्ताको आडमा छोड्न खोजिएको भन्दै खुर्कोटका स्थानीय महिलाहरुले अहिले जिल्ला प्रहरी कार्यालयमा गएर दबाब दिएका छन् ।सानैमा आमा बितेपछि आन्टीको घरमा बसेर हुर्किएकी छोरीलाई देवकाटाले पटक पटक...
नेपाल कम्युनिष्ट पार्टीको नेपाल- प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठगीधन्दा चलाएको आरोप लगाएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध उक्त समूहले बुधबार राजधानीमा गरेको जनसभामा बोल्दै प्रचण्डले तीन वर्षको संगतबाट आफूले ओलीको ठगी धन्दाबारे राम्ररी थाहा...
सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले बजेटमार्फत् उक्त योजना ल्याएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सम्मिलित...
प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६...
सिन्धुली: रोशी खेलाको बाढीले सडक र पुलहरू भत्काएपछि बिपी राजमार्गमा हजारौँ यात्रु अलपत्र परेका छन् । दशैंको बेला काठमाडौंबाट गाउँतर्फ गएका र गाउँबाट काठमाडौं आएका दुवै थरी यात्रु रोशीको वडा नम्बर ६ डम्फुपार्क क्षेत्रमा अलपत्र परेको रामेछापको लिखुतामाकोशी गाउँपालिका...
नेपालमा पछिल्लो २४ घण्टामा थप  ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा...
- Advertisement -

भरखरै प्राप्त