कोरोना महामारीका बहानामा कामबाट निकालिएको, पेशागत सुरक्षाको ग्यारेन्टी नभएको र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नभएको भन्दै पत्रकार महासंघको अगुवाइमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ । काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारका बिभिन्न संगठन तथा स्वतन्त्र पत्रकारहरुले संयुक्त रुपमा प्रदर्शन गरेका...
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने  निर्णय गरेको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको भेलाले आगामी...
अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ । महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा...
सिन्धुली: गरिब तथा मजदुरहरुले आफ्नो पेट कटाएर जम्मा गरेको रकम हजम गर्नेहरुले सडकमा तमासा देखाइरहेका छन्, भिड जम्मा गरेर न्यायालयलाई प्रभावित गर्न खोज्नेहरुको इच्छा कहिल्यै पुरा नहुने नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाले बताउनु भएको छ ।मंगलवार सन्देश जनप्रियसँगको...
पालमा पछिल्लो समय कोरोना भाइरसकाे संक्रमण बढ्दै गएको भन्दै सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न उर्दी जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्तिमा जारी यस्ता व्यवसायमा...
पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको हो। मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल...
सर्वोच्च अदालतले निर्दोष व्यक्तिलाई फसाउन प्रयोग हुने लागू औषधबारे अनुसन्धान गर्न आदेश दिएको छ। दुई भारतीय नागरिकलाई प्रहरीले नौ वर्ष अघि पोखरामा लगाएको लागू औषध सम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्चले तुरुन्तै नष्ट गर्नुपर्ने त्यस्ता वस्तु प्रहरीले कहाँबाट प्राप्त गर्छन्...
राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदिय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ। मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो। क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो । ३३ प्रतिसत मतगणना भएपछिको प्रारम्भिक...
सिन्धुली:  जिल्ला पार्टीको निर्णय विपरीत पार्टी केन्द्रले सिन्धुली क्षेत्र नम्बर २ मा लेखनाथ दाहाल ‘राजन’लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीमा असन्तुष्टि चर्किएको छ । पार्टी जिल्ला कमिटीले सिफारिस नै नगरेका व्यक्तिलाई केन्द्रले उम्मेदवार बनाएर...
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिवादास्पद स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० का विषयमा जवाफ दिन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ।अमेरिकी दूतावासले नेपालले एसपिपीमा सहभागी हुन दुईपटक अनुरोध गरेको उल्लेख गरे पनि बुधबार नेपाली सेनाले एक विज्ञप्ति जारी गरी...
- Advertisement -

भरखरै प्राप्त