आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको नभई चोइटिएको बताएका छन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला अध्यक्ष प्रदीप कटुवालले तीनपाटन गाउँपालिका आयोजित सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनगर्दै सो कुरा बताएका हुन् ।प्रमुख अतिथिका रुपमा सम्बोधनगर्दै उहाँले सरकारलाई काम...
कमलामाई नगरपालिकाले कोरोना महामारीका बीच आफ्नो सातौं नगरपरिषदको तयारी तिब्र बनाउन थालेको छ ।कोरोना संक्रमणका बीच नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै वडामा पुगेर सर्वदलीय बैठक राख्दै योजना संकलन गरेका थिए । वडास्तरबाट आएका योजनाहरु छनोट सकिएपछि विभिन्न लक्षित...
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। उनका अनुसार...
काठमाडौ: नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच १२ गते गर्ने भनिएको एकीकरण तुहिनेएको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार दुई दलबीच एकता भएपनि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का प्रभावशाली नेता जनार्दन शर्मासहितको ठूलो समूह...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
काठमाडौ: नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नाम समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट १ नम्बरमा पेस भएको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा थापाको नाम १ नम्बरमा छ । यो क्लस्टरबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता...
सिन्धुलीकी ८१ वर्षीया एक महिलाले कोरोनाको दोस्रो भेरियन्टलाई सहजै परास्त गरिन् । दमको दिर्घ रोगी रहेकी चन्द्रकुमारी खड्का ज्वरो आएको र नघटेपछि उनका छोरा कर्णवहादुरले गएको जेठ ३ गते सिन्धुली अस्पतालमा ल्याई पु¥याएका थिए ।कमलामाई नगरपालिका वडा नं. ७...
नेकपा एमाले बाग्मती प्रदेशको जारी प्रथम अधिवेशनको निर्वाचन प्रक्रियामा अध्यक्षका दुई प्रत्यासीले कृष्णप्रसाद दाहाललाई समर्थनगर्दै आफ्नो उमेदवारी फिर्ता लिएकाछन् ।अध्यक्षका लोकप्रिय उमेदवार दाहाललाई काठमाडौका सानु श्रेष्ठ र रामेछापका केशर बुढाथोकीले केही समय अगाडि सर्मथन जनाउँदै आफ्नो उमेदवारी फिर्ता लिएको...
नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित बहुसंख्यक सचिवालय सदस्यहरुको उपस्थितिमा सचिवालय बैठक गर्न दृढ देखिएपछि प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितको बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष ओलीले आफूले सचिवालय बैठक बसाल्नै चाहेको...
- Advertisement -

भरखरै प्राप्त