प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति) को बैठक बस्दैछ । आजको बैठकले माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको स्रोतले जनाएको छ । माधव नेपाल र झलनाथ...
सिन्धुलीः स्टेट बैंक अफ इण्डियाको लगानीमा सञ्चालित नेपाल एसबीआई बैंकबाट हिजो साँझ ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेराको समूहले लगेका छन् ।सिन्धुलीका घ्याङलेख गाउँपालिका २ हायुटारमा रहेको सो बैंकमा ८ः४० बजेको समयमा नकाब लगाएर आएका ६...
सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष...
कमलामाई नगरपालिकाले आज कार्यस्थलमा गएर मजदुरहरुको स्वास्थ्य बिमा गरिदिएको छ । मदन भण्डारी राजमार्ग निर्माण कार्यमा जुटिरहेका २० जना मजदुरहरुलाई आज नगरपालिकाको टोलीले वडा नं. ५ को साङ्वालेमा पुगेर स्वास्थ्य बिमा गरिदिएको हो । सडक निर्माण क्षेत्रमा पुगेर...
काजकिस्तानका राष्ट्रपतिले देशका नवनियुक्त प्रधानमन्त्रीलाई अस्वीकृत गरेका छन् । यससँगै मध्य एसियाली देश काजकिस्तानमा राजनीतिक संकट थप गहिरिएको छ । सांसदले राष्ट्रवादी राजनीतिज्ञ साडिर जापरोभलाई प्रधानमन्त्रीमा चयन गरे पनि राष्ट्रपति सूरोन्बे जीनबेकोभले अस्वीकृत गरेका हुन् । उनले संसदलाई पुनः मतदान...
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओलीसहित...
आइतवार एक दिनको अवधिमा विश्वभरि अहिलेसम्मकै सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले सार्वजनिक गरेको छ। चौबीस घण्टाको अवधिमा संसारभरि ३,७९,९३० जनामा सङ्क्रमण देखिएको उसको भनाइ छ। सो अवधिमा ५,५०० जनाको मृत्यु भएको र संसारभरि मृत्यु...
सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको साथ लिएर संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको सूचना गुप्तचर निकायले प्रधानमन्त्रीलाई बुझाएपछि केही समयका लागि बिराम लागेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताउनुभयो । सोमबार मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गर्नुभयो ।...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब संविधानको धारा ७६ (२) को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा समर्थन गरेका छन्।   प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको...
- Advertisement -

भरखरै प्राप्त