अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन्। यस अघि उनले आफ्नी एक जना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए। उनकी ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको संकट समाधान गर्ने उदेश्श्यले आज दिउँसो प्रधमानमन्त्री निवास वालुवाटारमा दिउँसो ४ बजे बस्ने पार्टीको स्थायी समिति बैठकमा आउँदो मंसिर महिनामा महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका...
देशैभर कोरोनाको बिगबिगी छ । कोरोना संक्रमणको पहिलो लहरमा त कस्तो हुन्छ थाहा भएन तर कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित भइयो, त्यसपछि भने यति धेरै कष्ट काटियो, सबै कुरा लेख्न पनि मन लागिरहेको छैन, तर पनि केही न केही त...
प्रधानमन्त्री केपी शर्मा ओलीका तीनजना सल्लाहकारले आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएका छन्।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत् एवं प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत् आफूमा सङ्क्रमण भएको जनाएका हुन्।
सूर्य थापाले फेसबुकमा लेखेका छन्:...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आज आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता अगरिया आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो ।
अगरियालाइृ एमाले अध्यक्ष केपी...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा फेरि नेतृत्वमा उम्मेद्वारी दिने तयारी तीव्र पारेका छन्। यसअघि अनौपचारिक रुपमा मात्रै भदौमा हुने महाधिवेशनमा सभापतिको उम्मेदवार हुने बताउँदै आएका देउवाले अब भने औपचारिक रुपमै नेताहरुलाई बोलाएर आफ्ना कुरा प्रष्टसँग भन्न...
बुधबार नेकपा अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । तीन घण्टासम्म भएको वार्तामा छलफललाई निरन्तरता दिन सहमति भएको बताइएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको प्रयास जारी राख्नेगरी आजको बैठक सकिएको सकिएको...
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञावलीले पार्टीको १०औँ महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बताउनु भएको छ । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव एवं प्रवक्ता ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो । उहाँले अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत हुने र...
सिन्धुली क्षेत्र नंं २ काम नेकपा एमाले उमेदवार मनोजजंग थापाले फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी हुन अपिल गर्नुभएको छ ।बिभिन्न धर्म, जातजाति, भाषा, कला र संस्कृतिको विविधता नै नेपालको...
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन प्रारंभ हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दे हुनुहुन्छ ।
सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ। तर हालैको बाढी...












