नेपाल खानेपानी संस्थानको पदपूर्ति समितिबाट हटाइएकी निरु दर्लामीले खानेपानीमन्त्री उमाकान्त चौधरीमाथि गम्भीर आरोप लगाएकी छन् । संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौं रुपैयाँको चलखेल गरिएको तथा आफूलाई अपमानपूर्वक हटाइएको उनको भनाइ छ । आज एक विज्ञप्ति जारी गर्दै दर्लामीले...
आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मरिण गाउँपालिका अध्यक्षको उम्मेदवार सर्वसम्मत छनौट गरेको छ। नेकपा एमाले मरिण गाउँकमिटीको आइतबार बसेको चौथो पूर्ण बैठकले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको उम्मेदवार सर्वसम्मत छनौट गरेको हो। नेकपा...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीलाई निर्वाचनमा विजयी बनेपछि पहिलो पटक आफ्नो गाउँमा आइपुगेपछि स्थानीयले अविर तथा माला लगाएर स्वागत गरेका छन् ।कमलामाई नगरपालिका वडा नंं १३ काङरिङ पुग्नुभएका नगरप्रमुख खत्रीसहितको टोलीलाई स्थानीयले आफुहरुले गरेको मतदान खेर जान नदिएको भन्दै...
स्वाभिमान सिन्धुली सहयोग अभियानले संकलन गरेको राहत प्याकेज एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई हस्तान्तरण गरेको छ ।सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् एमाले नेता प्रल्हाद पोखरेलले १ सय ५१ थान...
पुरूषोत्तम दाहाल: ‘ हेलो पुरुषोत्तम जी, तपाईको अहिलेको अवस्था भन्नु त ?’‘ श्वास फेर्न गाह्रो हुन्छ रे, सुत्ता ध्यान पु¥याउनु है ’‘ ल बर्बाद भई गएछनी राम ! राम ! अलग्गै बस्नु है ’‘ मेडम र नानीहरुलाई चै जोगाउनु...
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित थप एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलका अनुसार मोरंगको जहदा गाँउपालिका ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको...
ग्वाल्टारः गोलन्जोर गाउँपालिका सिन्धुलीकी अध्यक्ष सुश्रिता श्रेष्ठले आफ्नो पालिकाभित्र बाल बिवाह रोकथाम र न्यूनिकरण पहिलो प्राथमिकता रहेको बताएकी छिन् । गाउँपालिका अध्यक्ष शंकरराज बरालले खादा लगाएर पालिका अध्यक्षमा पदस्थापन गराएपछि श्रेष्ठले सो कुरा बताएकी हुन् ।उनले समाजमा बाल बिवाहले...
शान्तिपूर्ण राजनीतिमा आउन तयार नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् । नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ‘बालुवाटारमा प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ त्यसपछि उहाँ कार्यक्रम स्थलमा जानुहुन्छ ।’  शुक्रबार सार्वजनिक...
एमाओवादीले राष्ट्रघात गरेको निश्कर्ष निकाल्दै सिन्धुलीमा पार्टी परित्याग गर्नेहरुको चल्यो लहरएकिकृत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि राष्ट्रघात गरेको निश्कर्ष निकाल्दै पार्टी परित्याग गर्नेहरुको लहरले सिन्धुलीमा तिब्रता पाउन थालेको छ । नेकपा...
मानो रोपेर मुरी उब्जाउने दिनको थालनी अर्थात असार १५ राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । आज देशैभरका किसानहरुले आफ्‌नो खेतमा धान रोपे । दुर्भाग्य आज यो दिन कृषि...
- Advertisement -

भरखरै प्राप्त