प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला कमिटीको पहिलो विस्तारित बैठक सिन्धुलीमा हुँदैछ । सिन्धुलीको कमलामाई पार्टी प्यालेसमा विहान ११ बजेदेखी बस्ने विस्तारित बैठकमा प्रस्तावित जिल्ला कमिटीका सदस्यहरु सहभागी रहने जिल्ला अध्यक्ष प्रदीप कटुवालले जानकारी दिए ।...
राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार...
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म देशभर कुल १५ हजार ८ सय जनाको कोरोना भाइरस परीक्षण भएको जनाएको छ। यसमा पिसिआर विधिबाट ६ हजार ८ सय ७१ र र्‍यापिड टेस्टबाट ८ हजार ९ सय २९ जनाको परीक्षण भएको हो। स्वास्थ्य मन्त्रालयको नियमित...
नेपालीहरु माझ दशैं तिहार र छठ पर्व आउँदैछ । जेनजीको आन्दोलन, आगजनी र लुटपाटका घटनाले सिंगो देशनैं आक्रान्त बनिरहेको छ । आन्दोलनका क्रममा यातायात क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । चाडवाडका समयमा यातायात व्यवस्था सहज ढंगले सञ्चालन हुने...
संविधान दिवस शनिबार मनाईँदै छ । २०७२ को अशोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष अशोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ । पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाले...
काठमाडौं: नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष विष्णु पौडेलले देशको अहिलेको परिस्थिति निकै कहालीलाग्दो रहेको तथ्य उजागर गर्नुभएको छ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो तथ्यांक राख्नुभएको हो । पूर्वउपप्रधान...
प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए। संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित...
सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत...
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालाले पाएको सर्वस्वसहितको जन्मकैदको फैसलालाई घटाएर ८ वर्ष...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद जिल्ला तहमा पनि उग्र बनेको छ । केन्द्रमा दुई अध्यक्ष दुइतीर विभाजित भएपछि प्रदेश , जिल्ला र स्थानीय तहमा पनि नेताहरु एक अर्का समूहमा क्लियर भएर देखिन थालेका छन् ।सिन्धुलीमा नेकपाका अध्यक्ष...
- Advertisement -

भरखरै प्राप्त