नेनाममा नेकपा एमालेबाट बिजयी बनेका जनप्रतिनिधी र सरकारी निकायमा नियुक्ति पाएका पदाधिकारीको नैतिकता र आचरणमाथि गम्भीर प्रश्न उठाइएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा जनप्रतिनिधी र सरकारी नियुक्तिमा गएका ब्यक्तिहरुको बिषयमा गम्भीर छलफलसहित यस्तो प्रश्न उठाइएको हो । बैठकमा...
‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको...
कैलालीको सीमावर्ती भारतीय सहर पलियामा ४६ दिनदेखि क्वारेन्टाइनमा रहेका ४ सय ८० जना नेपालीलाई शुक्रबार स्वदेश ल्याइँदै छ।
उनीहरुलाई केही बेरमा धनगढीको गौरीफण्टा नाकाबाट नेपाल ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
गौरीफण्टा नाकामा रहेका सूचना...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् लोकप्रिय नेता शान्तिमान कार्कीमाथि बन्द आव्हानकर्ताको एक समूहले हातपात गरेको छ । नेकपा (नेपाल प्रचण्ड समूह) का केन्द्रीय सदस्य एवम् सह इन्चार्ज कमलजंग राईको नेतृत्वमा रहेको समूहले नेता कार्कीमाथि सिन्धुलीको...
नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापतिमा २ हजार १०६ मत गणना गर्दा शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले ९९१ मत पाएका छन् । उनलाई पछ्याइरहेका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७६२ मत...
सिन्धुलीको माझगाउँ तीनकन्याका जुनार किसान लोकवहादुर आलेलाई यतिवेला आफ्नो बगैंचाको जुनार र सुन्तला टिप्न भ्याईनभ्याई छ । पेशाले शिक्षक र त्यसमा पनि प्रधानाध्यापकसमेत रहेका उनलाई विद्यालयको पठन पाठन मात्रै होइन प्रशासनिक काम पनि गर्नुपर्छ ।विहान बेलुकाको समयलाई उनले गाउँका...
राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ।
आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौँ ओर्लिएको चिनियाँ टोलीले नेकपाको जारी विवाद र राजनीतिक अस्थीरताका विषयमा...
आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने...
नेपाल-भारत सीमा क्षेत्र इलामको सूर्योदय नगरपालिका हिले भञ्ज्याङमा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले जबरजस्ती सीमा पिलर गाडेको भन्दै स्थानीयबासीले प्रतिकार गरेका छन्। स्थानीयबासीको प्रतिकारपछि एसएसबीको टोली पिलर उखेलेर भारततिर गएका छन्।
भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जिपिएसले देखाएको...











