अर्जुन कुमार श्रेष्ठ सिन्धुली जिल्लामा कुनै अपरिचित नाम होइन । उद्योगी व्यवसायीका समस्याहरुमा सँधै सतिशालझैं उभिने श्रेष्ठको विगतको व्यवसायिक यात्रा निकै कष्टकर थिए । रामेछापबाट गोजीमा ५ हजार रुपैयाँ बोकेर सिन्धुली सदरमुकाम माढी बजार झरेर सडक पेटीमा चप्पल बेच्दै...
काठमाडौं: राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर असर पारिरहेका बेला स्थानीय सरकारका संघ/महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र संघीय संसदलाई शिक्षा ऐन तत्काल जारी गर्न आग्रह गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे...
सिन्धुली: नुवाकोट जिल्लाबाट अध्ययन अबलोकन भ्रमणमा आएको उद्योग बाणिंज्य संघको टोलीलाई सिन्धुली उद्योग बाणिंज्य संघले स्वागत गरेको छ ।मंगलवार उद्योग बाणिंज्य संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष अर्जुनकुमार श्रेष्ठले अध्ययन भ्रमणमा आएको नुवाकोटको टोलीलाई स्वागत गरेको हो ।नुवाकोट...
काठमाडौं: रूसी सेनामा भर्ती भएका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर डायमण्ड सिले आवश्यक परे देशको लागि फेरी बलिदानी दिन तयार भएको बताएका छन् ।म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी मात्रै गराएका छैनन्,...
सिन्धुली क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल विरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ । जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेताहरूको...
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण २१ औं शताव्दीकै सबैभन्दा ठूलो मानवीय संकटका रुपमा देखिएको छ । यस संक्रमणबाट आजसम्म एक लाख भन्दा बढीको ज्यान गइसकेको छभने र १७ लाख भन्दा बढी मानिसहरुमा यसको संक्रमण देखिएको छ । सम्पूर्ण...
केन्द्रीय कारागार, सुन्धारामा रहेको अस्पतालमा कार्यरत दुई जना नर्समा गरिएको र्यापिड टेस्टमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यस कारागारमा रहेका ३ हजार एक सय ५० कैदीबन्दी जोखिममा देखिएका छन्।
केन्द्रीय कारागार देशकै सबैभन्दा ठूलो कारागार हो। यहाँ कैदीबन्दीको उपचारका लागि केन्द्रीय...
खाडी देशमा रहेका नेपाली राजदूतहरूले परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पठाउँदै अत्यावश्यक रूपमा नेपाल फर्काउनुपर्ने कामदारहरूका लागि क्वारन्टीनको व्यवस्था मिलाउन अनुरोध गरेका छन्।
कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटका बेला सैयौँको सङ्ख्यामा ती देशमा कार्यरत नेपालीले रोजगारी वा सुविधा गुमाएको हुनसक्ने आकलन माझ नेपाली...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ ।
डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस...
काठमाडौँ महानगरपालिकाले केहि दिन अघि सन्चालन गरेको कोरोना भाइरस संक्रमण परीक्षणमा महानगरीय प्रहरी वृत कालिमाटीका १९ प्रहरी पनि सहभागी थिए।
तीमध्ये दुईजनालाई कोरोना संक्रमण भएपछि यतिबेला उक्त वृत मात्र होइन उपत्यकाकै सुरक्षाकर्मीहरु त्रसित भएका छन्। उपत्यकाको अत्यन्तै महत्वपूर्ण वृत मध्येको...












