बर्दिवास/पुर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आज एक कार्यक्रमका बीच प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको छ । महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व मन्त्री पोखरेलले कृषि तथा बन विज्ञान बिश्वबिद्यालय कृषि संकाय अन्र्तगतकोप्राकृतिक स्रोत व्यवस्थापन कलेजको शिलान्यास गर्नुभएको...
प्रहरीले चोरी भएका आधा दर्जन मोटरसाइकल सहित आधा दर्जन चोरहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । सिन्धुली प्रहरीले चोरीमा संलग्न भएककाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम...
सिन्धुली: पेशागत महासंघ नेपाल सिन्धुलीले आज एक कार्यक्रमका बीच महिला टेम्पो चालकहरुलाई सम्मान गरेको छ ।१३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवशको अबसरमा सिन्धुलीमा आयोजित महिला टेम्पो चालकलाई सम्मान तथा महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रममा सिन्धुलीका १८ जना महिलालाई नगद...
अखवारहरुको भिडमा पृथक पहिचान बनाउँदै प्रकाशन भइरहेको सन्देश जनप्रिय साप्ताहिकले २० वर्ष पुरागरी २१ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो यो २० वर्षे यात्रामा निरन्तर साथ दिनुहुने आदरणीय पाठक, वितरक, विज्ञापनदाता र सबै शुभचिन्तकको स्नेह र हौसलाका लागि...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधी निर्वाचन गराएर देशको अनावश्यक खर्च जोगाउन विद्रोही कांग्रेसलाई समर्थन गरेको प्रष्ट पार्नुभएको छ ।
आइतबार प्युठानको विजवार जरुमीमा अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । अध्यक्ष ओलीले...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताउनुभएको छ । समृद्धिका लागि पदयात्राअन्तर्गत विहीबार पर्वतमा आयोजित कार्यक्रममा केही पहिचानवादीले एमालेको यात्रालाई कोशीमा अवरोध गर्ने सन्दर्भलाई लिएर सो गर्नुभएको छ । नेकपा एमाले...
सिन्धुलीः नेपाल राष्ट्रिय संगठन शिक्षक संगठन तीनपाटनको अध्यक्षमा दीपक बराल सर्वसम्मत चयन हुनुभएको छ । आज भएको संगठनको तेस्रो अधिवेशनले शिक्षक बराललाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । लामो समयदेखी शिक्षकहरुको हक हितमा क्रियाशिल बराल शिक्षकहरुका बीचमा लोकप्रिय मानिनुहुन्थ्यो...
सुनकोशी मरिण डाईभर्सनको सुरूङ खन्ने काम आज बिहानबाट औपचारिक रुपमा ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे ब्रेक थु्र गर्देछन् । यो आयोजनाको शिलान्यास तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए...
आज सिद्धान्त मात्र बेचेर होइन सँगै व्यवहार बेच्न पनि सिक्नु पर्छ । नेपाली जनताले सिद्धान्त, बिचारधारा र वादको कुरा धेरैबाट धेरै भन्दा धेरै सुनिसके, सुन्दा सुन्दा कानै थोत्रो भैसक्यो । सिद्धान्तको रटान र व्यवहारको तालमेल नमिल्दा यदाकदा त्यसको पनि...
काठमाडौं: नेकपा एमालेले वाग्मती प्रदेश कमिटीले पार्टीका नीति र कार्यक्रमका बारेमा बन्द प्रशिक्षण सञ्चालन गरेको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रशिक्षण राखिएको हो ।
नेकपा एमालेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, स्थायी कमिटी...











