नेकपा एमालेका तर्फबाट तीनपाटन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छत्र दाहाल अहिले चुनाबी प्रतिस्पर्धामा अग्र स्थानमा देखिएका छन् ।तीनपाटनका पूर्व अध्यक्ष तथा अहिले नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी बनेका कणर्वहादुर थापा भन्दा अगाडि देखिएको दाहालको राजनैतिक जीवन वारे हामीले...
बैशाख ३० गते हुन गैरहेको चुनावमा पाँच दलीय गठवन्धनविरुद्ध लडिरहेको नेकपा एमालेका उमेद्वारहरु सफल हुने प्रमुख आधार भनेको बढिभन्दा बढि मानिस, घर र टोलमा पुग्नु नै हो । मुद्धा एमालेसँग कमी छैन, त्यसैले एमालेका उमेद्वारहरुसँग पनि कमी हुने कुरा...
म कक्षा १० मा अध्यन गर्दागर्दै तात्कालिन नेकपा माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धमा सहभागी भएको थिएँ । जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने सपना देखेर सो पार्टीको पूर्णकालिन कार्यकर्ता भएर १३ बर्ष आफ्नो उर्जामय समय खर्च पनि गरें । साथै...
अमेरिका र रुस बिच युक्रेनको सवालमा घम्साघसी सुरु भएको छ,यद्यपि अमेरिकाले यो लडाइँमा प्रत्यक्ष फौज परिचालन गर्ने आट गर्न सकेको छैन । तर युक्रेनलाई विभिन्न किसिमका हातहतियार दिएर, रुसमाथि प्रतिबन्ध लगाएर गलाउने र कमजोर पार्ने रणनीति अघि सारे पनि...
रूस र युक्रेनबीचको सङ्कटले संसारको ध्यान आकृष्ट गरेको छ । बितेका केही सातायता दुवै देशले सीमा क्षेत्रमा आ–आफ्ना सेना तैनाथ गरेका छन् । यस्ता गतिविधिले रूस र पश्चिमा देशहरूबीच निकट भविष्यमा लडाइँको त्रास बढाएको छ ।युक्रेनसँगको लडाइँले रूसलाई कुनै...
सित्तैमा खान पाए तीन पाथी चुक घुटक्याउने गल्ती नगरौँ । श्रीलङ्कालाई हेर्नोस् । सुरुमा ऊ पनि दङ्गै थियो । तर, आखिरमा अमेरिकाको विकास परियोजना उसले अस्वीकार गर्नुप¥यो । ४८ करोड अमेरिकी डलरको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा आर्थिक वृद्धिका...
माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा ‘ढाडमा टेकेर टाउको हान्ने’ रणनीति निकै चर्चित र राजतन्त्र बिरुद्ध उपत्यकामा आक्रमण गर्ने योजनाका सफल पनि रह्यो । माओवादी अध्यक्ष प्रचण्ड छलछामपूर्ण राजनैतिक यात्रालाई नजिकबाट नियालेकाहरु एमसिसी प्रकरणमा उनले देखाएको दोहोरो चरित्रलाई सामान्य...
संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग दर्ता भएसँगै यो कसरी अघि बढ्छ भन्नेतर्फ सबैको चासो बढेको छ। अब संसदमा महाअभियोग कसरी पेस हुन्छ भन्ने नै सबैमा कौतुहल छ। सबैलाई लागेको छ, अब महाअभियोग कसरी अघि बढ्छ? संविधानतः संसदमा महाअभियोग दर्ता भएसँगै...
मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी परियोजना बर्तमान गठबन्धन सरकारका लागि गलगाँड साबित भएको छ । चालु संसद अधिवेशनबाट जसरी पारित गर्ने बचन दिएका कांग्रेस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत गठबन्धन दलका नेताहरु बीचको असमझदारी बढ्दै जाँदा एमसिसी...
हाम्रा स्थानीय सरकारको ५ वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । अब आफ्नो कार्यकालको आत्मसमिक्षा गर्ने, राम्रो काम गरे जनमतबाट पुर्नगमन र नगरे गर्वसाथ बर्हिगमन हुने मनस्थितिबाट अगाडि बढिरहेको देखिन्छ । अहिले हाम्रा जनप्रतिनिधीको चिया पसल र...
- Advertisement -

भरखरै प्राप्त