अमेरिकाको टेक्सास राज्यमा गर्भपतनमा कडा प्रतिबन्ध छ । तर, बन्दुक बोक्नमा कुनै कडाइ छैन । बन्दुकजन्य हतियारमा असीमित स्वतन्त्रता, शक्ति, वर्चस्व, पुलिसिङबाट बनेको मर्दानगीको विचित्र संस्करणका प्रतीक हुन् जसमा प्रत्येक बन्दुकधारी कमाण्डर हो र जो कोही पनि सम्भावित लक्ष्य हुन सक्छ ।...
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा बढी सिट जिते पनि नेपाली कांग्रेस जनमतमा नेकपा एमालेभन्दा पछाडि परेको छ । निर्वाचन आयोगले चार पालिकाको मतगणनाको परिणाम सार्वजनिक गर्नुअघिसम्म कांग्रेसले एमाले भन्दा झण्डै एक लाख मत कम ल्याएको...
स्थानीय तहको चुनावले थुप्रै सन्देश दिएको छ । अन्तिम नतिजा आउन बाँकी नै भएपनि राजनीतिक सन्देशको संकेत भने प्रष्ट भइसकेको छ । पहिलो दल नेकपा एमालेले ठूलो धक्का बेहोर्दै तेस्रो शक्ति बनेको छ । एमालेले पाँच वर्षभित्रै सय सिट...
नेकपा एमालेका तर्फबाट तीनपाटन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका छत्र दाहाल अहिले चुनाबी प्रतिस्पर्धामा अग्र स्थानमा देखिएका छन् ।तीनपाटनका पूर्व अध्यक्ष तथा अहिले नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी बनेका कणर्वहादुर थापा भन्दा अगाडि देखिएको दाहालको राजनैतिक जीवन वारे हामीले...
बैशाख ३० गते हुन गैरहेको चुनावमा पाँच दलीय गठवन्धनविरुद्ध लडिरहेको नेकपा एमालेका उमेद्वारहरु सफल हुने प्रमुख आधार भनेको बढिभन्दा बढि मानिस, घर र टोलमा पुग्नु नै हो । मुद्धा एमालेसँग कमी छैन, त्यसैले एमालेका उमेद्वारहरुसँग पनि कमी हुने कुरा...
म कक्षा १० मा अध्यन गर्दागर्दै तात्कालिन नेकपा माओवादी नेतृत्वमा सञ्चालित जनयुद्धमा सहभागी भएको थिएँ । जनवाद, समाजवाद र साम्यवाद स्थापना गर्ने सपना देखेर सो पार्टीको पूर्णकालिन कार्यकर्ता भएर १३ बर्ष आफ्नो उर्जामय समय खर्च पनि गरें । साथै...
अमेरिका र रुस बिच युक्रेनको सवालमा घम्साघसी सुरु भएको छ,यद्यपि अमेरिकाले यो लडाइँमा प्रत्यक्ष फौज परिचालन गर्ने आट गर्न सकेको छैन । तर युक्रेनलाई विभिन्न किसिमका हातहतियार दिएर, रुसमाथि प्रतिबन्ध लगाएर गलाउने र कमजोर पार्ने रणनीति अघि सारे पनि...
रूस र युक्रेनबीचको सङ्कटले संसारको ध्यान आकृष्ट गरेको छ । बितेका केही सातायता दुवै देशले सीमा क्षेत्रमा आ–आफ्ना सेना तैनाथ गरेका छन् । यस्ता गतिविधिले रूस र पश्चिमा देशहरूबीच निकट भविष्यमा लडाइँको त्रास बढाएको छ ।युक्रेनसँगको लडाइँले रूसलाई कुनै...
सित्तैमा खान पाए तीन पाथी चुक घुटक्याउने गल्ती नगरौँ । श्रीलङ्कालाई हेर्नोस् । सुरुमा ऊ पनि दङ्गै थियो । तर, आखिरमा अमेरिकाको विकास परियोजना उसले अस्वीकार गर्नुप¥यो । ४८ करोड अमेरिकी डलरको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा आर्थिक वृद्धिका...
माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा ‘ढाडमा टेकेर टाउको हान्ने’ रणनीति निकै चर्चित र राजतन्त्र बिरुद्ध उपत्यकामा आक्रमण गर्ने योजनाका सफल पनि रह्यो । माओवादी अध्यक्ष प्रचण्ड छलछामपूर्ण राजनैतिक यात्रालाई नजिकबाट नियालेकाहरु एमसिसी प्रकरणमा उनले देखाएको दोहोरो चरित्रलाई सामान्य...