पुष्पलालले सिद्धान्त र संघर्ष, संगठनको कुरा उठाएका थिए । सिद्धान्त बिनाको संगठन हुँदैन , संगठन बिना संघर्ष हुँदैन भन्ने मान्यता लिएका थिए । तर आजका कम्युनिस्टहरु जात, धर्म, लैङ्गिक आधारमा पार्टी भित्रै बिभाजित छन् । सिद्धान्त छोडेर गुटको कुरा...
आज राजनीतिलाई द्रब्यमुखी ब्यवसाय बनाएर सिद्धान्तहीन, बिचारहीन, मूल्यमान्यता बिहीन मात्रै तुल्याइएको छैन लक्षबिहीन प्रहार र दिशाबिहीन गतिमा समेत धकेलिएको छ । आम नेपाली जनताको अशा र अपेक्षालाई लत्याउँदै जस्तो बिबादास्पद संविधान बिबादास्पद दोश्रो संविधान सभाबाट ल्याइयो त्यो बिबादको भुवरीमा...
२००६ साउन ७ अर्थात सन १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका साथै कमरेड पुष्पलालले दुई वर्ष २००८ सालसम्म महासचिव चलाए । सामान्यतया पुष्पलाल भन्नेबित्तिकै सबैको मानसपटलमा ‘कम्युनिष्ट’ भन्ने चिज झल्याकझुलुक पर्न थाल्छ । पुष्पलालले २००५ सालमा...
हामी आजबाट १९ वर्ष पुरागरी २० औं वर्षमा प्रवेश गरेका छौं । यहाँसम्म आइपुग्न हामीलाई सहयोग गर्नुहुने आदरणीय पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवम् शुभेच्छुहरुप्रति कृतज्ञ छौं । अखवारहरुको भीडमा पृथक पहिचानसहित प्रकाशन भएको सन्देश जनप्रिय साप्ताहिकले प्रकाशनको अवधीमा हामीले...
यतिबेला हामीसँग तेजिला प्रश्नहरू छन् । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता प्राप्तिपछि पनि किन निराशा र मोहभंगको स्थिति आइरहेको छ ? गाउँ गाउँमा सिंहदरवार पुग्यो तर परिवर्तनको अनभूति जनताको घरदैलोसम्म किन पुग्दैन ? को हो त्यो, जसले परिवर्तनको अनुभूति बीचैमा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अन्तर पार्टी निर्देशन (अपानि)–४ जारी गर्नुभएको छ । सचिवालय र केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनको समिक्षादेखि आगामी निर्वाचनमा खेल्नुपर्ने समग्र भूमिकालाई बुँदागत रुपमा राख्दै आज अपानि–४ जारी...
सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले अत्यन्तै अब्बल मानिन्छ । नेपाली राजनीतिको कोर्स परिवर्तनपछि पनि सिन्धुलीका नेताहरुले वारम्वार त्यही एजेण्डाहरुलाई जर्वजस्त ढंगले उठाउँदै आएकै हुन् । जनताको चाहनासँग प्रत्यक्ष जोडिएका ति विषयहरुलाई हिजो पनि मैंले उठाएकै थिएँ,...
आधुनिक नेपाली राजनीतिक इतिहासका एक महान हस्ती शोषित पीडत जनताका इतिहासकार, बिचारक, सिद्धान्तकार, योजनाकार र कार्यनीतिका प्रबक्ता कामरेड पुष्पलाल जो महान अमर शहीद गंंगालालका सहोदर भाइ पनि हुन्, अत्यन्तै उच्च बिचार र सादा जीवनका प्रतिमूर्ति थिए । उनको सबैभन्दा...
मेरी बुहारी सविना अमेरिकाको भर्जिनियामा छिन् आजकल । उनले रातो साडी र ब्लाउजमा सजिएकी एक महिलासँगै खिचेको फोटो फेसबुकको स्टोरीमा राखेकी रहिछन् । हेरेँ शान्ता चौधरीजस्तै लाग्यो, तै पनि विश्वस्त बन्न सकिन र सविनालाई सोधें । उनले “अमेरिकाबाट नेपाल...
नेपाली सेनाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी अमेरिकासँग नगरेको जानकारी दिएकै भोलिपल्ट बिहीबार सार्वजनिक एक पत्रमा तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सरकारको अनुमतिअनुसार उक्त प्रोग्राममा सहभागी हुन अनुरोध गरेको खुलेको छ। सेनाले लेखेको पत्रमा...
- Advertisement -

भरखरै प्राप्त