तात्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेकपाको दर्ता प्रकृयामा प्रश्न उठाउँदै दुई दलको एकता गर्ने भए फेरि अर्को नाम राखेर दर्ता गर्न अदालतले आदेश दिएपछि एमाले र माओवादी केन्द्र फेरि अलग अलग भए र अहिले अलग अलग रुपमा...
आज हामीले कमरेड पुष्पलालको ४७ औं स्मृति दिवश मनायौं । दिवश मनाउँदै गर्दा वा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दा धेरै कुराहरुको स्मरण भयो ।२००६ साउन ७ अर्थात सन १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका साथै कमरेड पुष्पलालले...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निकै लामो समयदेखीको रस्साकस्सी अन्तत बिभाजनकै संघारमा पुगेको छ । हिजो बसेको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित भएपनि प्रचण्ड पक्षले,‘ओली बिना पनि हामी अघि बढ्न सक्छौँ’ भन्ने सन्देश दिने कोशिस गरेको छ। योसँगै ओलीको...
नेकपा एमाले आफैंमा माक्र्सवादी लेनिनवादी नीति सिद्धान्त बोकेर हिंडेको पार्टी हो । यो पार्टीको १० औं महाधिवेशनमा विश्व समुदायको ध्यान आकर्षित हुँदैछ । ६५ देशका प्रतिनिधीहरुले भाग लिने यस अधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनको भाग्य र भविश्यको बाटोसमेत कोर्ने भएकाले...
आज असोज ३ गते अर्थात गणतन्त्र नेपालको संविधान जारी भएको पाँच वर्ष पुरा भएको छ । तीन सरकारले दिनसम्म संविधान दिवसका उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय पर्व मनाउने घोषणा गर्नुका साथै सैनिक मञ्च टुँडिखेलमा उच्च पदस्थ सैनिक अधिकारीका बीच...
यही भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिँदैछ । उनलाई पुनः नियुक्ति दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गरिसकेको छैन । तर, भदौ लाग्नासाथ कुलमानले आफ्नो पक्षमा निर्णय गराउन विभिन्न सञ्चार...
कामचोर ठेकेदार, तिनका संरक्षक नेता र मतियार कर्मचारीको चक्रव्यूहले अहिले स्थानीय तहका जनप्रतिनिधिलाई निकै सकस भएको देखिन्छ । यसैले ठेक्का लिएर अलपत्र पार्दा पनि कारबाहीमा नपरेका ठेकेदारविरुद्ध जनप्रतिनिधिहरूले सार्वजनिकरूपमै गुनासो गरिरहेको सुनिन्छ ।केही दिन पहिले तत्कालिन कमलामाई नगरपालिकाका प्रमुख...
सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनको इतिहासलाई नियाल्दा २०३६ र २०३७ साल निकै त्रासदीपूर्ण देखिन्छ । तत्कालीन पञ्चायती शासकले २०३६ साल कार्तिक १२ गते दलबहादुर रजन, २०३६ साल कार्तिक १८ गते दुर्गा सुवेदी र २०३७ फाल्गुण १२ गते ऋषिराज देवकोटा आजाद...
स्थानीय तहको चुनावले थुप्रै सन्देश दिएको छ । अन्तिम नतिजा आउन बाँकी नै भएपनि राजनीतिक सन्देशको संकेत भने प्रष्ट भइसकेको छ । पहिलो दल नेकपा एमालेले ठूलो धक्का बेहोर्दै तेस्रो शक्ति बनेको छ । एमालेले पाँच वर्षभित्रै सय सिट...
सिन्धुलीमा हालै घटेको क्रुरतापूर्ण महिला हत्याको घटनाले सिंगो देशमा महिलाको अबस्था कस्तो छ ? भन्ने कुराको चित्र एक पटक वाहिर आएको छ । कमलामाई नगरपालिका वडा नं. ४ धुराफाँटकी ३२ वर्षिय शुशिला बम्जनलाई उनकै परिवारका सदस्यले पेट्रोल छर्केर क्रुरतापूर्ण...









