संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग दर्ता भएसँगै यो कसरी अघि बढ्छ भन्नेतर्फ सबैको चासो बढेको छ। अब संसदमा महाअभियोग कसरी पेस हुन्छ भन्ने नै सबैमा कौतुहल छ। सबैलाई लागेको छ, अब महाअभियोग कसरी अघि बढ्छ? संविधानतः संसदमा महाअभियोग दर्ता भएसँगै...
माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा ‘ढाडमा टेकेर टाउको हान्ने’ रणनीति निकै चर्चित र राजतन्त्र बिरुद्ध उपत्यकामा आक्रमण गर्ने योजनाका सफल पनि रह्यो । माओवादी अध्यक्ष प्रचण्ड छलछामपूर्ण राजनैतिक यात्रालाई नजिकबाट नियालेकाहरु एमसिसी प्रकरणमा उनले देखाएको दोहोरो चरित्रलाई सामान्य...
कमरेड भोजराज ढुङ्गेल जति बेला कार्यालय सचिव हुनुहुन्थ्यो त्यती बेला देखिनैं मैले राम्रो सँग चिन्ने मौका पाएँ । कमरेड ध्रुव देबकोटा पछि उहाँ कार्यालय सचिवको जिम्मेवारीमा आउनु भएको थियो । उहाँ सादगि हुनुहुन्थ्यो । उहाँले आफ्नो सबै सम्पत्ति श्रीमतीको...
नेकपा एमालेको सिन्धुलीको ८औं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते सिन्धुलीमा सम्पन्न हुँदैछ । राष्ट्रियता र जनजिविकाका सवालमा चट्टानी अडान लिने एमालेको मजबुत नेतृत्व र व्यवस्थित सांगठनिक ढाँचा नै सबैभन्दा ठूलो पहिचान हो र त्यही पचिहानको जगमा...
मानो रोपेर मुरी उब्जाउने दिनको थालनी अर्थात असार १५ राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । आज देशैभरका किसानहरुले आफ्‌नो खेतमा धान रोपे । दुर्भाग्य आज यो दिन कृषि...
म कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र...
नेकपा एमाले सिन्धुलीका आठौं अधिवेशन आउनै लाग्दा अहिले यो वा त्यो अध्यक्ष बन्छ वा आउँछ भनेर बिभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । झण्डै २ महिना पछि हुने सिन्धुली एमालेको अधिवेशनबाट नेतृत्व छ सर्वसम्मत नेतृत्व छनोट नहुने र त्यसपछि एमाले...
दिपा भण्डारी: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेपछि निराश बनेका एमाले कार्यकर्ताहरुमा उत्साह थपिएको छ । पार्टी हित बिपरित कामकारबाही गरेपछि पटक...
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी प्रक्रिया सुरु भएको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भएका छन् । विद्यार्थी संगठनहरूको दर्ता अगावै उम्मेदवारी घोषणाको लहर चलेको थियो । राजनीतिक...
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल, प्रचण्डले सुबिचारित रुपमै पूर्वराजाको पक्षमा वकालत गर्नुभएको तथ्य बाहिर आएको छ । प्रचण्डको अभिब्यक्तिलाई लिएर माओवादी केन्द्रकै नेताहरुले जानकारी मागेपछि आफूले पूर्वराजा ज्ञानेन्द्रलाई मान्ने मानिसहरुसँग सहकार्य अघि बढाउन पूर्वराजाको पक्षपोषण गरेको...
- Advertisement -

भरखरै प्राप्त