आज फागुन १२ गते । शहीद ऋषि देवकोटा (कमरेड आजाद) को स्मृति दिवस । यो दिन आउँदा मलाई पञ्चायती व्यवस्थाका उराठपूर्ण विगतको सम्झना हुन्छ ।
जतिबेला म तत्कालीन नेकपा (माले) को जनकपुर– सगरमाथाका विभिन्न जिल्लाहरूलाई लिई बनाइएको ‘मध्य दक्षिण’ क्षेत्रको...
ओली जस्ता सुकै देखिएका होलान अहिलेको नेकपाको शक्तिमा व्यक्तिगत रूपमा सवै भन्दा बढी योगदान कसैको छ भने ओलीजी कै छ Iओलीको व्यक्तित्वले प्रचण्ड, माधव नेपाल वा झलनाथलाई कम्तीमा केही सय वा हजार भोट प्राप्त भएको होला तर ओलीको भोटमा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निकै लामो समयदेखीको रस्साकस्सी अन्तत बिभाजनकै संघारमा पुगेको छ । हिजो बसेको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित भएपनि प्रचण्ड पक्षले,‘ओली बिना पनि हामी अघि बढ्न सक्छौँ’ भन्ने सन्देश दिने कोशिस गरेको छ। योसँगै ओलीको...
जनआन्दोलन २०६२ र ०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा...
पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट जोगिएकै थिएँ । त्यसबेला पनि २ पटकनैं पिसिआर जाँच गराएँ पनि । त्यसबेलाको रिपोर्टमा मलाई कोरोना पोजेटिभ देखिएन । तर कार्यालयका अन्य सहकर्मीहरुमा संक्रमण पुष्टि भएपछि केही समय त अत्याबत्सक सेवा बाहेक सबै...
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मार्फत जनताले योग्य, क्षमतावान र सिन्धुली जिल्लाबाट केन्द्र सरकारमा मन्त्री बन्ने असल प्रतिनिधि छान्ने सूवर्ण अबसर हो । निर्वाचनमा जनताले जनताका असल प्रतिनिधि छान्नुपर्छ । जनताले असल प्रतिनिधि छानेनन् भने देश विकास हुनेछैन...
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी प्रक्रिया सुरु भएको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भएका छन् । विद्यार्थी संगठनहरूको दर्ता अगावै उम्मेदवारी घोषणाको लहर चलेको थियो । राजनीतिक...
यत्रो महामारीको चपेटामा गुजुल्टिएको छ।परिवारका सबै सदस्यहरु एक ठाउँमा जम्मा भएर बसेका छन्।बाहिरफेरो निस्कन हिँड्न सकिएको छैन।अरु बेला भन्दा खाने मुखहरु झन चम्किएका छन्।अतिरिक्त अायका कुनै पनि सम्भावना र गुन्जायस शिक्षकको अगाडि छैनन्।मलाई लाग्छ धेरै कमले मात्र स्वाभिमान गिराएका...
आज फागुन ७, नेपालको राजनीतिक इतिहासमा पहिलो पटक प्रजातन्त्र प्राप्त भएको दिन । नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक अभ्यासको ढोका यसै दिन खुलेको थियो । आजको पुस्ताले उपभोग गरेको लोकतन्त्र र नागरिक स्वतन्त्रताको बिजारोपण भएको यस दिनलाई उल्लासपूर्ण तरिकाले...
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु राणाले एक प्रसंगमा भन्नुभएको थियो – कुनै दिन देउवाजी रिसाउनुभएन भने उहाँलाई के भयो भनेर चिन्ता लाग्छ । उहाँको यो भनाइले प्रष्ट पार्छ कि देउवा नरिसाएको दिनै हुँदैन । उहाँको रिस घरमा मात्र होइन,...












