संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी छन् । संसदबाट पारित भएको १४ दिनपछि विधेयकमाथि राष्ट्रपति भण्डारीले ९ विषयमा १५ सन्देशसहित फिर्ता गरेकी छन् । १५ दिनभित्रै प्रमाणिकरण वा सन्देशसहित फिर्ता गर्नुपर्ने...
पुष्पलालले सिद्धान्त र संघर्ष, संगठनको कुरा उठाएका थिए । सिद्धान्त बिनाको संगठन हुँदैन , संगठन बिना संघर्ष हुँदैन भन्ने मान्यता लिएका थिए । तर आजका कम्युनिस्टहरु जात, धर्म, लैङ्गिक आधारमा पार्टी भित्रै बिभाजित छन् । सिद्धान्त छोडेर गुटको कुरा...
आज राजनीतिलाई द्रब्यमुखी ब्यवसाय बनाएर सिद्धान्तहीन, बिचारहीन, मूल्यमान्यता बिहीन मात्रै तुल्याइएको छैन लक्षबिहीन प्रहार र दिशाबिहीन गतिमा समेत धकेलिएको छ । आम नेपाली जनताको अशा र अपेक्षालाई लत्याउँदै जस्तो बिबादास्पद संविधान बिबादास्पद दोश्रो संविधान सभाबाट ल्याइयो त्यो बिबादको भुवरीमा...
२००६ साउन ७ अर्थात सन १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका साथै कमरेड पुष्पलालले दुई वर्ष २००८ सालसम्म महासचिव चलाए । सामान्यतया पुष्पलाल भन्नेबित्तिकै सबैको मानसपटलमा ‘कम्युनिष्ट’ भन्ने चिज झल्याकझुलुक पर्न थाल्छ । पुष्पलालले २००५ सालमा...
हामी आजबाट १९ वर्ष पुरागरी २० औं वर्षमा प्रवेश गरेका छौं । यहाँसम्म आइपुग्न हामीलाई सहयोग गर्नुहुने आदरणीय पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवम् शुभेच्छुहरुप्रति कृतज्ञ छौं । अखवारहरुको भीडमा पृथक पहिचानसहित प्रकाशन भएको सन्देश जनप्रिय साप्ताहिकले प्रकाशनको अवधीमा हामीले...
यतिबेला हामीसँग तेजिला प्रश्नहरू छन् । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता प्राप्तिपछि पनि किन निराशा र मोहभंगको स्थिति आइरहेको छ ? गाउँ गाउँमा सिंहदरवार पुग्यो तर परिवर्तनको अनभूति जनताको घरदैलोसम्म किन पुग्दैन ? को हो त्यो, जसले परिवर्तनको अनुभूति बीचैमा...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अन्तर पार्टी निर्देशन (अपानि)–४ जारी गर्नुभएको छ । सचिवालय र केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनको समिक्षादेखि आगामी निर्वाचनमा खेल्नुपर्ने समग्र भूमिकालाई बुँदागत रुपमा राख्दै आज अपानि–४ जारी...
सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले अत्यन्तै अब्बल मानिन्छ । नेपाली राजनीतिको कोर्स परिवर्तनपछि पनि सिन्धुलीका नेताहरुले वारम्वार त्यही एजेण्डाहरुलाई जर्वजस्त ढंगले उठाउँदै आएकै हुन् । जनताको चाहनासँग प्रत्यक्ष जोडिएका ति विषयहरुलाई हिजो पनि मैंले उठाएकै थिएँ,...
आधुनिक नेपाली राजनीतिक इतिहासका एक महान हस्ती शोषित पीडत जनताका इतिहासकार, बिचारक, सिद्धान्तकार, योजनाकार र कार्यनीतिका प्रबक्ता कामरेड पुष्पलाल जो महान अमर शहीद गंंगालालका सहोदर भाइ पनि हुन्, अत्यन्तै उच्च बिचार र सादा जीवनका प्रतिमूर्ति थिए । उनको सबैभन्दा...
मेरी बुहारी सविना अमेरिकाको भर्जिनियामा छिन् आजकल । उनले रातो साडी र ब्लाउजमा सजिएकी एक महिलासँगै खिचेको फोटो फेसबुकको स्टोरीमा राखेकी रहिछन् । हेरेँ शान्ता चौधरीजस्तै लाग्यो, तै पनि विश्वस्त बन्न सकिन र सविनालाई सोधें । उनले “अमेरिकाबाट नेपाल...