अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताएका छन् । यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने बताएका ट्रम्पले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताएका हुन् । उनले खोप बनाउने अभियानलाई...
फ्रान्सेली औषधि उत्पादक कम्पनी सानोफीले कोभिड-१९ को खोप उत्पादन गर्न सफल भएमा त्यसको पहिलो प्राथमिकतामा अमेरिकालाई राख्नु अस्वीकार्य रहेको फ्रान्सले बताएको छ । सानोफीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पउल हडसनले ठूलो मात्रामा जोखिम पूर्ण लगानी गरेकाले अमेरिका सरकारसँग ठूलोमा मात्रामा...
कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाख भन्दा बढी भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर हालसम्म तीन लाख दुई हजार भन्दा बढीको कोभिड १९ बाट ज्यान गइसकेको छ । यस्तै विश्वमा...
विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविर अर्थात बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई रोहिंग्यामा संक्रमण पुष्टि भएसँगै त्यहाँ क्लस्टर बन्ने सक्ने चिन्ता थपिएको छ । कक्स बजारको...
सन् २००१ सेप्टेम्बर ११का दिन ओसामा बिन लादेन नेतृत्वको अल कायदाका अपहरणकारीलाई अमेरिकाको रक्षामन्त्रालय पेन्टागनमा आक्रमण गर्न सघाउनेको खुलासा अमेरिकी जासुसी संस्था संघीय अनुसन्धान ब्युरो( एफबीआई)को त्रुटिबाट हुन पुगेको छ । एफबीआईले सेप्टेम्बर ११का पीडितहरूले साउदी सरकार विरूद्ध दायर गरेको...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै पनि अन्त्य नहुने सम्भावना रहेको भन्दै चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा. माइक रायनले बुधबारको ब्रिफिङ्गको क्रममा कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस...
अमेरिकामा कोभिड–१९ बाट दैनिक मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । अमेरिकामा मंगलबार एकै दिन झण्डै दुई हजारजनाको ज्यान गएको छ । जोन्स हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रको रियल टाइम ट्याली अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय...
क्यानाडाको राष्ट्रिय अनुसन्धान परिषदले चीनको बायोटेक्निक कम्पनीसँग मिलेर कोरोनाभाइरस विरूद्धको सर्वाधिक उन्नत भ्याक्सिन मध्येको एक बनाउन लागेको छ । ‘एडीफाइभएनकोभ’ नाम दिइएको यो भ्याक्सिन असरदार सावित हुने विश्वास गरिएको छ ।चीनको कानसाइनो बायोलजिक कम्पनीले  बेइजिङ इन्स्टिच्युटसँग मिलेर यो भ्याक्सिन बनाउन...
भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पछिल्ला दिनमा तीव्र रुपमा फैलिरहेको छ । सोमबार एकै दिन थप चार हजार २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । अहिलेसम्म भारतमा कोभिड–१९ बाट २२ सय...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारसँग उल्झिएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार भएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलनमा ट्रम्प पुनः पत्रकारसँग विवादमा उत्रिएका हुन् । अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी पत्रकारले सोधेको प्रश्नको टर्रो जवाफ दिएका...
- Advertisement -

भरखरै प्राप्त