अन्तर्राष्ट्रिय

स्पेनमा सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ । सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारी गरेको स्पेन सरकारले सार्वजनिक यातायातमा चढ्दा सबैले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरेको हो । प्रधानमन्त्री पेद्रो सान्चेजले सरकारले...
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू गम्भीर बिरामी परेर अस्पताल भर्ना भएका बेला ‘आकश्मिक योजना’ हरु बनाइएको खुलाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण गम्भीर बिरामी परेका जोन्सनले तीन दिन आइसियूमा बिताएका थिए । द सनलाई आइतबार दिएको अन्तर्वार्तामा उनले भनेका...
भारतको बिहारसँग सिमा जोडिएका जिल्लाहरुमा भारतीय बजारबाट नियमित रुपमा खाद्यान्न र तरकारीहरु खुला रुपमा आइरहेका बेला बिहारमा भने कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढेर गएको छ । बिहारमा मात्रै अहिले केही समय अगाडिको तथ्यांक अनुसार ४७१ जना फेला परेको भारतीय...
अमेरिकाले चार  बी वन बी बमवर्षक विमान र सयौं सेनालाई आवश्यक सामान बोकी चीनमाथि निगरानी बढाउन विवादित भूमि दक्षिण चीन सागर नजिक पठाएको छ । गुआमस्थित एन्डर्सन वायु सैनिक अखाडामा ती बम वर्षक विमान र सैनिकहरू शुक्रकार त्यहाँ पुगेको अमेरिकाको...
उत्तर सर्बोच्च नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् । समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन...
अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले बताएको छ । कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्याधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय समुदायले तत्काल कुनै कदम नचाले...
मान्छेले ढुङ्गा पकाएको बारेमा हामीले कथामा सुन्दै आएका थियौँ तर केन्यामा भने वास्तविक जीवनमै यस्तो घटना घटेको छ ।  कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ ।  आठ...
रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भाइरसको सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पाल भर्ना गरिएको छ । आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा...
अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् । भाइरस मानव निर्मित नरहेको थाहा भए पनि यसको उद्गम थलो वा उत्पती कहाँ भएको थियो भन्ने बारे अनुसन्धान जारी रहेको...
अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ११ लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो। त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ। त्यो...
- Advertisement -

भरखरै प्राप्त